नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । एक बर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या करिब सवा १२ लाखले बढेको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो ।
यसैकारण दैनिक करिब एक लाखको दरले मोबाइल बैंकिङका ग्राहकहरु...