काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रश्न उठ्ने भन्दै तीनै तहका ७ सय ६१ वटै सरकारलाई ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि कार्यक्रम सञ्चालन नगर्न’ निर्देशन दिएको छ । आयोगले शनिबार संघीय सरकार, सातै प्रदेश सरकार र ७ सय ५३ वटै स्थानीय […]
The post निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न निर्वाचन आयोगकाे निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.