बालुवाटार बैठक : गठबन्धनलाई निरन्तरता दिने निर्णय

काठमाडौं : पाँचदलीय सत्ता गठबन्धनको आज बसेको बैठकले अहिलेको पाँचदलीय सत्ता गठबन्धन जारी राख्ने निष्कर्ष निकालेको छ।बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए।चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उनले बताए।बैठकले हालै भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणामले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई फ

सम्बन्धित सामग्री

प्रचण्डलाई ७ दलका १६६ जना सांसदको समर्थन

काठमाडौं : बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ। सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड आज बालुवाटार बैठक छाडेर बालकोट पुगेका थिए। बालकोटमा प्रचण्ड र ओलीसँगै अन्य सात…

सभापति देउवाले बोलाए संसदीय समितिको बैठक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय समितिको बैठक बोलाएका छन् । देउवाले आज साँझ ६ बजे बस्नेगरी  बैठक बोलाएका हुन् । महानगर  र उपमहानगरपालिका मेयर उपमेयरको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटार बैठक बैठक बोलाएको उपसभापति धनराज गुरुङले रातोपाटीलाई जानकारी दिए । टिकट वितरणका लागि काँग्रेसले आइतबार दिउँसो मात्रै संसदीय समिति गठन गरेको थियो । नेपाली काँग्रेसको विधानमा संसदीय समितिबाट निर्णय गरेर टिकट बाँड्ने व्यवस्था छ ।

बालुवाटार बैठक निष्कर्षविहीन, एमसिसीबारे फुकेन गाँठो

काठमाडौं : सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।अमेरिकी सहयोग परियोजना एमसिसीको विवाद पेचिलो बनिरहेको बेलामा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल बिना निष्कर्ष सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। उनले भने, ‘आजको बैठकले कुनै निर्णय गरेको छैन। छलफलको लागि फेरि बैठक बस्नुहुन्छ।’त्यसो

बालुवाटार बैठक : मन्त्रीपरिषद् विस्तारमा अनिर्णीत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबिच बालुवाटारमा भएको बैठक निर्णय बिना नै टुङ्गिएको छ ।

बालुवाटार बैठक : एमालेमा नेपाल समूह अब सदस्य मात्रै

१० वैशाख, काठमाडौं । नेता माधवकुमार नेपालसँग लगातार दुई दिन छलफल गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक राखेर दुई महत्वपूर्ण निर्णय गरेका छन्ः– नयाँ स्थायी कमिटी गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन । तर नेपाल समूहका नेताहरु न स्थायी कमिटीमा समेटिएका छन्, न कार्य विभाजनमा । यससँगै […]

बालुवाटार बैठकमा सहभागि हुन हिँडेका नेपाल-खनाल समूहका सांसद बीच बाटोबाटै फर्किए

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका नेपाल खनाल समूहका सांसदहरू बालुवाटार बैठकमा नजाने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नेपाल खनाल समूहका सांसदहरु उपस्थित नहुने भएका छन् । बालुवाटार बैठक अघि नेपाल खनाल समूहले छलफल गर्दै संसदीय दलको बैठकमा नजाने निर्णय गरेको थियो । पहिले […]

बालुवाटार बैठक: वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह दिएनन् - Naya Patrika

प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा अब सरकार आफैँले गृहकार्य गरी निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय...पूरा पढ्नुहोस् »