बालुवाटार बैठक : एमालेमा नेपाल समूह अब सदस्य मात्रै

१० वैशाख, काठमाडौं । नेता माधवकुमार नेपालसँग लगातार दुई दिन छलफल गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक राखेर दुई महत्वपूर्ण निर्णय गरेका छन्ः– नयाँ स्थायी कमिटी गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजन । तर नेपाल समूहका नेताहरु न स्थायी कमिटीमा समेटिएका छन्, न कार्य विभाजनमा । यससँगै […]

सम्बन्धित सामग्री

एमाले नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने नजाने नेपाल समूहले स्पष्ट पारेको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाल समूहको प्रतिनिधि भएर नेता डा. विजय पौडेल सहभागी भएका थिए । […]

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, नेपाल समूह अनुपस्थित

न्युज अफ नेपाल, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएका छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको १० औं केन्द्रीय समिति बैठकमा माधव नेपाल समूह भने उपस्थित भएको छैन । नेपाल पक्षले भने ओली समूहले एकलौटी रुपमा बैठक बोलाएको जनाएको छ । बिहान साढे ११ बजे सुरु भएको बैठकको […]

एमाले कार्यदलको बैठक सुरु

काठमाण्डाै - नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह पुगेपछि बैठक सुरु भएको हो । यो समूहका नेताहरु ढिलो गरी पुगेकाले बैठक तोकिएको समय भन्दा डेढ घण्टा ढिलो गरी बसेको हो । आजको बैठकबाट सुखद समाचार आउने दुवै पक्षका नेताहरुले बताएका छन् । उनीहरुले आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने बताएका छन् । एमालेभित्र देखिएको विवाद समाधान गर्न भन्दै लगातार कार्यदलको बैठक बस्दै आएको छ ।

बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, नेपाल समूह अनुपस्थित

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक सुरु भएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। उनका अनुसार बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गर्न बारेमा बैठकले निर्णय गर्नेछ। बैठकमा…

ओलीविरुद्ध काउन्टर रणनीति बनाउन जुट्यो माधव नेपाल समूह

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समूहका २७ संघीय सांसद् र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेपछि थप रणनीति बनाउने नेपाल समूह जुटेको हो। नेपाल समूहका नेताहरुको बैठक बुद्धनगरमा बसिरहेको नेपाल निकट…

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपाल समूह सहभागी नहुने

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठानिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसदमाथिको कारबाहीका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा केही जिल्लाहरुमा नेताको कार्यविभाजन हेरफेर तथा जिम्मेवारी तोकिनेबारेमा पनि छलफल हुने सचेतक भट्टराईले बताउनुभयो । बैठकमा खनाल-नेपाल समूह भने न...

एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए  । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ । ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ । पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुग

मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

काठमाडौँ / सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । ‘अब पहिलेको जस्तो अवस्था रहेन,’ नेपाल समूहका सांसद सुशील... The post मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह appeared first on Purbeli News.