न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । बालुवाटारमा जारी बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरको हो । त्यस्तै, बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ । विधान संशोधन समितिमा विशाल भट्टराई, शेर बहादुर तामाङ र विमला राई […]