बालुवाटार बैठकमा सहभागि हुन हिँडेका नेपाल-खनाल समूहका सांसद बीच बाटोबाटै फर्किए

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका नेपाल खनाल समूहका सांसदहरू बालुवाटार बैठकमा नजाने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नेपाल खनाल समूहका सांसदहरु उपस्थित नहुने भएका छन् । बालुवाटार बैठक अघि नेपाल खनाल समूहले छलफल गर्दै संसदीय दलको बैठकमा नजाने निर्णय गरेको थियो । पहिले […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्दै प्रभावकारी कार्यान्वयन गर्न जोड

पब्लिक पोलिसी पाठशाला र स्वास्थ्य खबर फाउण्डेसनले बिहीबार आयोजना गरेको 'स्वास्थ्य बीमा: अवस्था र अपेक्षा' कार्यक्रममा सहभागि प्रतिनिधि सभाका सांसद तथा सरोकारवालाहरुले बीमा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्न सुझाव दिएका हुन्।

परिणिती चोपडा र सांसद राघव चड्डाले गरे इन्गेजमेन्ट

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच शनिबार दिल्लीमा इन्गेजमेन्ट भएको छ । उक्त समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि रहे । इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री […]

सुरक्षा पन्त स्टारर ‘बहाव’को काठमाडौं प्रिमियर (तस्वीर)

काठमाडौं । सुरक्षा पन्त र कमलमणी नेपाल स्टारर फेमिली ड्रामा ‘बहाव’को प्रिमियर गरिएको छ । बुधबार बेलुका नयाँबानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा आयोजित समारोहमा राजनीतिज्ञ, व्यवसायी, सेलिव्रिटी र संचारकर्मी सहभागि रहे । एमाले सांसद रघुजी पन्त, कांग्रेस सांसद प्रदीप पौडेलसहितका नेताहरु प्नि फिल्म हेर्न हलमा पुगेका थिए । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा सुरक्षा […]

प्रधान सेनापतिको अस्ट्रेलिया भ्रमणप्रति सांसद दिलकुमारीले मागिन् सरकारको जवाफ

काठमाडौं । राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधान सेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कोभिड–१९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको […]

एसपीपीबारे सुनेको भरमा छलफल गर्नु हुँदैन : सांसद सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने धारणा राख्नुभएको हो । उहाँले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै […]

पार्टी सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण

२५ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री हुन […]

‘संसद् अवरोधले जनताको अधिकार कुण्ठित’

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागि हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् ।उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे । सांसद रावलले देशको कार्यपालिका, […]

संसद अवरोध सार्वभौम अधिकारमाथिको खेलवाड : रावल

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताउनुभएको हो । उहाँले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गर्नुभयो । सांसद […]

किसानका समस्यामा छलफल गर्न तर्किन्छन् सांसद

सहकारी तथा प्राकृतिक स्रोत समितिका सांसद मात्र होइन वालवाला कृषि तथा पशुपन्छी विकास मन्त्री नै कृषि मन्त्रालयका महत्वपुर्ण छलफलमा सहभागि नहुने गरेका छन् ।