पिता : तेरो परिणाम के भयो ? छोरा : डाक्टर साबको छोरा फेल भयो, हेड मास्टरको छोरा पनि फेल भयो र सभासदको छोरा पनि फेल भयो । पिता : तेरो परिणाम के भयो ? छोरा : तपाईं किन डिस्टबमा हुनुहुन्छ ? तपाईंको छोरा पनि फेल भयो । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट