४६ लाखको सेनेटरी प्याड गुणस्तरहिन

बारा । बाराको जितपुर सिमरा उपमहानगरले मिलेमतोमा खरिद गरेको ४६ लाख रुपैयाँको सेनेटरी प्याड गुणस्तरहीन भेटिएको छ । सेनेटरी प्याड गुणस्तरहीन भेटिएपछि ५० वटा सामुदायिक विद्यालयका किशोरी छात्राहरु प्याडको नियमित प्रयोगबाट बञ्चित भएका छन् । नगरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ९ हजार छात्राहरुलाई वितरण गर्न ४६ लाख ९९ हजारमा विद्या एण्ड सप्लायर्सले उपमहानगरको शिक्षा महाशाखालाई […]