सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

गोलबजार– सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ । नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् । विद्यालयमा सेनेटरी प्याड वितरण गर्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना […]

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

काठमाडौँ,२० भदौ । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ । नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गरेको हो । विद्यालयमा सेनेटरी प्याड वितरण गर्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई […]

विद्यालयलाई सेनेटरी प्याड सहयाेग, तर नष्ट गर्नै समस्या

मकवानपुर- महिनावारी हुँदा प्रयोगको लागि विद्यालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गरियो तर प्रभावकारी रुपमा नष्ट गर्न नसक्दा समस्या देखिन थालेको छ । महिनावारी हुँदा प्रयोग गरिएको प्याड नष्ट गर्नको लागि सबै विद्यालयहरुमा इन्सुलेटरको व्यवस्थापन गरिएको छैन ।  केही विद्यालयहरूले सेनेटरी प्याड नष्ट गर्नका लागि छात्रा शौच...

विद्यालयलाई सेनेटरी प्याड सहयाेग, तर नष्ट गर्नै समस्या

मकवानपुर- महिनावारी हुँदा प्रयोगको लागि विद्यालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गरियो तर प्रभावकारी रुपमा नष्ट गर्न नसक्दा समस्या देखिन थालेको छ । महिनावारी हुँदा प्रयोग गरिएको प्याड नष्ट गर्नको लागि सबै विद्यालयहरुमा इन्सुलेटरको व्यवस्थापन गरिएको छैन ।  केही विद्यालयहरूले सेनेटरी प्याड नष्ट गर्नका लागि छात्रा शौच...

शैक्षिक सामग्री प्रदान

खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका ८ विद्यालयलाई कम्प्युटर, १७ विद्यालयलाई सेनेटरी प्याड र खेलकुद सामग्री उपलब्ध गराएको छ । शिक्षण प्रविधिलाई प्रभावकारी बनाउन जनचाहना आधारभूत विद्यालय खाँदबारी नगरपालिका–७, शान्ति आधारभूत विद्यालय खानपा–६, बालचेतना आधारभूत विद्यालय खाँदबारी–१०, अरुण आधारभूत विद्यालय खानपा–१०, चन्द्रोदय आधाभुत विद्यालय खाँदबारी ९, बालबालिका आधारभूत बिद्यालय खाँदबारी–४, शिशुकल्याण आधारभूत विद्यालय खानपा–४, पद्यमकन्या आधारभूत विद्यालय खाँदबारी–४ लाई कम्प्युटर उपलब्ध गराइएको हो ।

प्याडले छात्रा गयल अन्त्य

महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ।

प्याडले छात्रा गयल अन्त्य : निर्धक्क विद्यालय आउन थाले

महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले दश विद्यालयमा प्याड उपलब्ध गराएको हो ।