अमेरिकामा सैन्य विमान दुर्घटना, चारजनाको मृत्यु

वासिङटन । अमेरिकाको एरिजोनाको सिमाना नजिकको इम्पेरियल काउन्टीमा  बुधवार एउटा सैनिक विमान दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । थर्ड मरिन एयरक्राफ्टका प्रवक्ता कर्पोरल साराह मार्सलले एमभी–२२ बी ओस्प्री विमान दुर्घटनामा परेको जानकारी दिएकी छन् ।  सामाजिक सञ्जालमा राखिएका प्रतिवेदनहरू र आपत्कालीन उद्धार सेवाका सदस्यहरूले घटनास्थलबाट सुुरुमा रेडियो कलमार्फत गराएको जानकारी विपरीत...