कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई अलग्याउने रणनीति लिए, चुनावपछि गम्भीर समीक्षा गर्छौंः झलनाथ खनाल

काठमाडौं, २६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनभित्र कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई अलग्याउने रणनीति लिएकाले चुनावपछि गम्भीर समीक्षा गर्नुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “६-७ महिनाको बीचमा हाम्रो पार्टी राष्ट्रव्यापी भइसकेको छ […]

सम्बन्धित सामग्री

ओलीसँग प्रचण्डको हिमचिम बढेपछि माधव नेपाल बेचैन, झलनाथ खनाल उत्साही

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनलाई लिएर अहिलेदेखि नै कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको भविष्य नै संकटमा पार्नेगरि राष्ट्रियसभाको अध्यक्षमा आफ्नो दलले उम्मेद्वारी दिने निर्णय गराए । माओवादीको स्थायी कमिटीको बैठकले नै यस्तो निर्णय लिएपछि एमाले नेतृत्व भने […]

..ती मतपत्रहरु कसरी गायब भए ? : झलनाथ खनाल

झलनाथ खनाल : यहि २०७९ साल मंसिर ४ गते मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको देशव्यापी निर्वाचनको सिलसिलामा म उमेदवार रहेको इलामको निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य निर्वाचन आयोगले सम्पन्न भएको घोषणा गरेको छ । त्यस निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तर्फबाट साझा उमेदवारको रुपमा […]

‘धाँधली भयो, कांग्रेसभित्रका मण्डले र द्रव्यपिशाचले अन्तर्घात गरे’

नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल इलाम १ को चुनावी पराजयबीच मतगणना बहिष्कार गरेर काठमाडौं फर्कंदै छन् । उनले सत्ता गठबन्धन, कांग्रेस, निर्वाचन आयोग आदि उपर गम्भीर प्रश्न उठाएका छन् । खनालसँग अनलाइनखबरका बसन्त बस्नेत ले गरेको संक्षिप्त फोन वार्ता : तपाईंले मतगणना प्रक्रियाको किन विरोध गर्नुभएको ? इलाम १ को गणनामा सुरुदेखि नै […]

झलनाथ खनाल इलाम–१ बाट नै उम्मेदवार बन्ने

काठमाडौं। झलनाथ खनालले आउने चुनावमा पनि इलाम–१ बाट नै उम्मेदवार बन्ने घोषणा गरेका छन्। निर्वाचन आयोगले सरकारसँग चुनाव खर्चका लागि झण्डै ११ अर्ब मागेको छ। कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति भारतीय नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । दसैँतिहारका लागि ५० हजार मेट्रिक टन चिनी नेपाल ल्याइने भएको छ। टी–२० विश्वकप क्रिकेटको ट्रफी भदौ १४ मा नेपाल ल्याइने भएको छ।

कांग्रेस र एमाले बोरामा पैसा लिएर निर्वाचनमा जान्छन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् । शनिवार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं...

निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्छ : झलनाथ खनाल

काठमाडौं, २८ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका हुन् । उनले कांग्रेसका एक समूह […]

कांग्रेस त बोरामा पैसा बोकेर आउँछ, उसको चरित्र पनि त्यस्तै हो : झलनाथ खनाल

सम्मानित नेता खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाउनुभयो । उहाँले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गर्नुभयो ।

एमालेसँग समीकरण गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ : झलनाथ खनाल

११ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उनले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका हुन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले […]