‘धाँधली भयो, कांग्रेसभित्रका मण्डले र द्रव्यपिशाचले अन्तर्घात गरे’

नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल इलाम १ को चुनावी पराजयबीच मतगणना बहिष्कार गरेर काठमाडौं फर्कंदै छन् । उनले सत्ता गठबन्धन, कांग्रेस, निर्वाचन आयोग आदि उपर गम्भीर प्रश्न उठाएका छन् । खनालसँग अनलाइनखबरका बसन्त बस्नेत ले गरेको संक्षिप्त फोन वार्ता : तपाईंले मतगणना प्रक्रियाको किन विरोध गर्नुभएको ? इलाम १ को गणनामा सुरुदेखि नै […]

सम्बन्धित सामग्री

गठबन्धन र कांग्रेसमा घात हुँदा एमालेलाई फाइदा

७ मंसिर, पोखरा । पोखरा–१३, बाँझापाटनमा बिहीबार साँझ कांग्रेस कार्यकर्ताले आफ्नै नेताविरुद्ध नाराबाजी गरे । निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की–३ टिकट लिन अन्तिम समयसम्म कसरतमा रहेका कांग्रेसका कास्की जिल्लाका पूर्व सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्की–३ मा कास्की कांग्रेसका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार छन् । एमाले उम्मेदवार मनबहादुर गुरुङसँग उनी दुई हजार […]

अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकताले गरे आफ्नै नेताविरुद्ध प्रदर्शन

पोखरा – मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प्रदर्शन गरेका छन् । कास्की १ का युवाहरुले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा कांग्रेसको झण्डासहित उपस्थित उनीहरूले केसीविरुद्ध नारावाजी गरेका छन् । कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा […]

पार्टी प्रशिक्षण भेलामा कड्किँदै ओलीले भने, ‘यस्तो तालले एमालेले गरिखाँदैन’

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा निकै ठूलो अन्तर्घात भएको भन्दै आपत्ति जनाएका छन् । बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा ओलीले बुधबार संगठित र क्रियाशील सदस्य भएका ठाउँमा समेत एमाले उम्मेदवारको कम मत आएको भन्दै आक्रोश व्यक्त गरे। उनले वडा कमिटीमा ३९ जना कमिटी सदस्य रहेकोमा निर्वाचनमा २४ मत आएको भन्दै आक्रोश व्यक्त […]

अन्तर्घातीलाई कारबाही गर्न एमालेले बनायो समिति, पौडेल बने कमाण्डर

नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाएको छ । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहनेगरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।सोही छानबिन समितिको निष्कर्षका आधारमा पार्टीले अन्तर्घातीलाई आवश्यक कारबाही गर्नेछ । एमालेले स्थानीय चुनावबाट पार्टी मुल शक्तिका रुपमास्थापित भएपनि परिणाम अपेक्षा गरे अनुरुप हुन नसकेको ठहर गरे

काँग्रेसका कारण स्थानीय तहमा लक्ष्य अनुसार नतिजा आउन सकेन : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी भित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरे जस्तो सफल हुन नसकेको बताए । माओवादीलाई […]

माओवादी नेता मातृका यादवको गुनासो : अन्तर्घातीहरुलाई कहिल्यै कारवाही भएन

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री मातृका यादवले पार्टीलाई अन्तर्घात गर्नेहरुलाई कहिल्यै कारवाही नभएको गुनासो गरेका छन् । पार्टीबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन आएका   यादवले छानविन कमिटी गठन गरिएपनि अन्तर्घातीहरुलाई कारवाही नभएको जिकिर गरे । ‘मातृका कति दोषी हो÷होइन ? मूल्याङ्कन गर्नुपर्यो । मेरो केही कमजोरी भए सहर्ष स्वीकार गर्छु । दोषी देखिए कारवाही भोग्न तयार छु । यादवले भने, ‘छानविन गर्न कमिटी ग

चुनावमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेता कार्यकर्ताले गरे पार्टी परित्याग

१४ जेठ, काठमाडौं ।स्थानीय तहको निर्वाचनमा अन्तर्घात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका-१ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्। निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तर्घातको आरोप लगाएका छन् । एमाले […]

'कांग्रेसमा अन्तर्घातको रोग निको भएकै छैन'

गुल्मी : नेपाली कांग्रेस गुल्मीले कांग्रेसभित्र अन्तर्घात गर्ने परिपाटी पूर्ण रूपमा निर्मूल हुन नसकेको बताएको छ।कांग्रेस गुल्मीले घर–घर जाऔँ, कांग्रेस जिताऔँ एकमहिने अभियानको शुभारम्भको पूर्व-सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएको हो।जिल्ला पार्टी सभापति खिलध्वज पन्थीले गुल्मी कांग्रेसभित्रको अन्तर्घात गर्ने रोग क्यान्सर जस्तै गरी मौलाएकाले आफूहरुले यसपटक चिर्ने दाबी गरे।तपाईहरू भित्रको अन्तर्घात गर्ने रोगलाई कसरी अन्त्य गर्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा पन्थीले कांग्रेसभित्र

एमालेले ‘क्लिन स्वीप’ रोक्दा गठबन्धनभित्र अन्तर्घात

काठमाडौं, १२ माघ । राष्ट्रिय सभाको प्रदेशबाट निर्वाचित हुने १९ सिटका लागि भएको निर्वाचनमा क्लिन स्वीपको आँकलन गरिएको थियो । मतको अवस्था हेर्दा गठबन्धन सात वटै प्रदेशमा बहुमतमा देखियो । तर, प्रदेश १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पाले बाजी मारेका छन् । शेर्पाले गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई पराजित गरे । […]

अन्तर्घात गरे कारबाही गर्ने फोरमको चेतावनी

काठमाडौँ, साउन १४ गते ।  सङ्घीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा अन्तर्घात गरे पार्टीका नेता तथा कार्यकर्तालाई तत्कालै...