स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोरोना भाइरस संक्रमणको महामारी बढेका बेला वैशाख १४ गते गरेको परिपत्र खारेज गरेको छ ।बिहीवार देशभरका अस्पताललाई परिपत्र गर्दै केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले वैशाखको परिपत्र हुनुअघिकै अवस्थामा अस्पतालमा सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् ।सचिव...