स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई बर्खास्त गर्ने सरकारको निर्णय

स्वास्थ्य मन्त्रालयले उक्त पत्र स्वास्थ्य बीमा बोर्डमा पठाइसकेको बताइएको छ। मन्त्री परिषद्का निर्णय भन्दै माघ १० गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने उक्त निर्णय उल्लेख छैन।