कोशीमा मध्यावधि टार्ने उपाय खोज्दै राप्रपा, आफैं मुख्यमन्त्रीमा दाबी गर्ने तयारी

स्रोतका अनुसार सत्तारुढ गठबन्धनका नेताहरू राप्रपासँग प्याकेजमा डिल गर्न खोजिरहेका छन् । कोशी प्रदेशसँगै केन्द्रमा पनि सत्ता साझेदार बन्न लिङदेनसँग प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ । केन्द्र सरकारमा सहभागी हुनेबारे लिङदेनले कुनै ग्रीन सिग्नल दिइसकेका छैनन् ।

सम्बन्धित सामग्री

बागमतीमा नयाँ ट्विस्ट: २ सांसद रहेको हानेपाद्वारा मुख्यमन्त्रीमा दाबी

सत्तारुढ दलको पक्षमा एक सांसद् अपुग रहेको अवस्थामा २ सांसद् रहेको हाम्रो नेपाली पार्टी (हानेपा) ले पनि बागमतीको मुख्यमन्त्रीमा दाबी गरेको छ।...

कोशीमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दिइएको समय सकियो, अन्यौलता कायमै

विराटनगर- कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिएको छ । खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार ५ बजेसम्मको समय दिएका थिए । हालसम्म मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसको शेखर कोइराला समूहबाट केदार कार्कीले दाबी पेश गरेका […]

मंगलबारसम्म कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आउँदो मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभा प्रतिनिधित्व गर्न दल र तिनका सदस्यलाई आह्वान गरेका छन् ।  मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वाेच्च अदालतले बिहीबार बदर गरेपछि शुक्रबार प्रदेश प्रमुख खापुङ्गले १६ साउन मंगलबार बेलुका ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश […] The post मंगलबारसम्म कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्ने अन्तिम दिन आज

काठमाडौँ – प्रदेश १ मा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम दिन आज रहेकाे छ। पुस १७ गते प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर सात दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुख खापुङले नयाँ […]

लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बुटवल : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा एक हप्ताभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। लुम्बिनीमा कुनै दलले बहुमत नल्याएकोले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश…

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएकाे छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक छ।...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुस २७ सम्मको समय

बुधबार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ

राजन कटुवाल/हेटौंडा, ३१ जेठ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती […]

मुख्यमन्त्री गुरुङद्वारा फेरि मुख्यमन्त्रीमा दाबी

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुख्यमन्त्रीमा बहुमत दावी गरेका छन् । जेठ २७ गते विश्वासको मत लिन असफल भएका गुरुङ प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयभित्रै मुख्यमन्त्रीमा दाबी गर्न गएका हुन् । गुरुङले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै पत्रसहित गएका हुन् उता, कांग्रेस, माओवादी केन्द्र, जसपा […]