‘पार्टीले सरकारको नेतृत्व गरेर जानुस् भनेमा म एक प्रकारको उम्मेदवार हुँ’

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सत्तारुढ गठबन्धन कम्तीमा चुनाव अघिसम्म जाने र त्यसको विकल्प नभएको बताउँछन् । उनी गठबन्धनका राजनीतिक दलहरूभित्र विचारमा विविधता भएपनि आधारभूत रूपमा मिल्ने उद्देश्यहरू र साझा बिन्दु खोज्दै गठबन्धन अघि बढ्ने उल्लेख गर्छन् । उनी पार्टीमा मन्त्री छान्‍न कुनै सकस …

सम्बन्धित सामग्री

नागेशले पाए विराटनगरको नेतृत्व

बिराटनगर । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता नागेश कोइरालाले स्थानीय तह निर्वाचनमा बिजयी बन्दै पाँच बर्ष विराटनगरको नेतृत्व गर्ने अवसर पाएका छन् । एमाले उम्मेदवार सागर कुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला बिराटनगर महानगरपालिकाको मेयरमा बिजयी भएका हुन् । उनी बिराटनगरको पाँचौं मेयर बनेका छन् । उनले ३० हजार […] The post नागेशले पाए विराटनगरको नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौं महानगरको नेतृत्व अक्षम भयो, अब हामी काम गर्छौं : श्रेष्ठ

२३ वैशाख, काठमाडौं। सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरको उपप्रमुखको उम्मेदवार रहेका रामेश्वर श्रेष्ठले यसअघिको नेतृत्व अक्षम रहेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको शान्तिबाटिका गठबन्धनले गरेको संयुक्त सभामा श्रेष्ठले आफूहरुले काम गरेर देखाउने दाबी गरे। ‘अहिलेको नेतृत्व असक्षम भयो, नेतृत्वले काम गर्न सकेन,’ उनले भने, ‘हामी काम गर्छौं भनेर आएका छौं।’ वितेका पाँच वर्षमा महानगरमा सुशासन […]

एमाले मकवानपुरको नेतृत्व चयनप्रति अधिकांश असन्तुष्ट

हेटौंडा : नेकपा एमाले मकवानपुरको नेतृत्व चयनको विषयमा अध्यक्ष पदका अर्का उम्मेदवारसहित अधिकांशले असन्तुष्टि जनाएका छन्।अध्यक्षका उम्मेदवार बद्री लम्सालसहित अन्य उम्मेदवारहरूले आइतबार बिहान भएको एमाले मकवानपुरको सर्वसम्मत नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका हुन्।एमालेको ११ औ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिती चयन गरेको बताइएको थियो। तर, अध्यक्ष पदका अर्का उम्मेदवार लम्सालले एकलौटी ढंगबाट नेकपा एमाले मकवानपुरको नेतृत्व चयन गरिएकोप्रति असन्तुष्टि जनाएका छन्।

तुलसीपुर खानेपानीमा नयाँ नेतृत्व

दाङ : तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको शनिबार भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ।गठबन्धनबाट नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी १ हजार ९८६ मत ल्याएर विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी पवनकुमार बुढाथोकीले १ हजार ७६७ मत प्राप्त गरेका थिए।भण्डारी कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निकट मानिन्छन् भने बुढाथोकी कांग्रेसकै अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरी निकट हुन्।त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार दीपककुमार धितालले २६४ मत

कांग्रेस बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण सबुज बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ,” उनले भने । नेता सिंहले १४औँ […]

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व

नेपाली कांग्रेस म्याग्दीले एक नगरपालिका पाचँ गाउँपालिका रहेको म्याग्दीमा नयाँ नेतृत्व चयन गरेको छ । नेपाली कांग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशनमा अन्तर्गत ४ स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।बेनी नगर सभापति पदमा रविन्द कार्की (रवि) निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की भएका […]

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न म पनि उम्मेदवार हुँ : देवेन्द्र पौडेल

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् । माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै छन् । माओवादीबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् । अब ४/५ वटा भन्दा बढी […]

कांग्रेसमा युवापुस्ताले नेतृत्व लिन सक्छ ?

नेपाली कांगे्रसको १४औं महाधिवेशन भदौ १६ गते हुँदैछ । साउन १६ गतेदेखि वडा तहबाट नेतृत्व छनोट प्रक्रिया सुरु हुँदै भदौमा अधिवेशनले नयाँ नेतृत्व चुन्ने छ । त्यसैकारण हाल नेपाली कांग्रेसमा राजनीति गर्मागर्मी बढेको छ । केन्द्रमा पनि केन्द्रीय सभापतिको उम्मेदवार घोषण गर्न गुटगत भेला चलिरहेका छन् । कोइराला परिवार आफ्नो विरासत कायम राख्न लागिपरेको छ […]