ओली पक्षको सभा आज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र […]

सम्बन्धित सामग्री

विप्लव नेतृत्वको नेकपाबाट निष्कासित कञ्चन र सुदर्शन पक्षको भेला सुरु

काठमाडौं, १५ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला (कञ्चन)पक्षको भेला सुरु भएको छ। पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै कारबाहीमा परेका द्धय नेताले केन्द्रीय समितिमा आफ्नो पक्षमा सहमति जुटाउन आज काठमाडौंमा भेला बोलाएका हुन् । कञ्चन र सदर्शनले केन्द्रीय समितिको बैठकपछि मात्रै […]

भीम रावलले ओली भेटेपछि आज बस्ने भनिएको एमाले बैठक स्थगित

नेकपा एमालेको आज बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा आजको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज, ओली पक्षको घोर आपत्ति

काठमाडौं, साउन २१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि बुधबारका लागि बोलाएको केन्द्रीय सदस्यको बैठक आजलाई सारिएको थियो । बैठकले पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीति, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । नेकपा एमालेमा जारी विवाद मिलाउने प्रयास भइरहेका बेला नेपाल पक्षले आफू […]

जसपा ठाकुर पक्षको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षको बैठक बस्दै छ । सर्वोच्चको पछिल्लो फैसलापछि ठाकुर पक्षका नेताहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका हुन् । बैठक आज दिउँसो १ बजे बबरमहलमा बोलाइएको छ । जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा […]

एकताको प्रयास र विभाजनको तयारीकाबीच एमालेमा आज छुट्टाछुटै बैठक

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ ।पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन्  । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन

बुटवलमा ओली पक्षको जनसभा, पूर्व जनमुक्ति सेनाका लडाकुलाई मार्चपास गराउने तयारी

बुटवल : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले आफ्नो आधार ईलाका दाबी गर्दै आएको लुम्बिनी प्रदेशमा आज जनसभा गर्दैछ। प्रतिनिधिसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी हर्मा ओली समूहको जनसभाको तयारी पूरा भएको छ। सभालाई प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल, ओली सरकारका मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी…

आज नारायणहिटी अगाडि ओली पक्षको जनसभा हुँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा जनसभा गर्दैछ । सभा आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपा ओली समूहले जनाएको छ । काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर यो स्थान छानिएको बताइएको छ । सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको भनाइ छ । कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष के...

भोलि नारायणहिटी अगाडि ओली पक्षको जनसभा, आज युवाको जुलुस

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौं जनसभा गर्ने भएको छ । सभा आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपा ओली समूहले जनाएको छ । काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर यो स्थान छानिएको बताइएको छ । सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ । कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अ...

नेकपाका दुवै पक्षको स्थायी कमिटी बैठक आज

नेकपाका दुवै पक्षको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ भने पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक ३ बजे बस्ने कार्यक्रम रहेको छ । ओली पक्षको बैठक बालुवाटारमा ११ बजेदेखि जारी रहेको हो । एकीकृत पार्टीमा ४५ जना स्थायी कमिटी सदस्य थिए । ओली पक्षमा जम्मा १५ जनामात्र सदस्य छन् । यता प्रचण्ड-नेपाल पक्षमा भने २८ भन्दा बढी स्थायी कमिटी सदस्य रहेका छन् ।

बुटवलमा ओली पक्षको जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचन गराउनका लागि सक्षम र तयारी अवस्था रहेको पनि बताए ।  आज बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै  पौडेलले सरकारले सबै निकायका पदाधिकारीसँग छलफल गरेर तोकेकै समयमा निर्वाचन गराउने प्रस्ट पारे । उनले भने, ‘निर्वाचन आयोग चुनाव गराउन सक्छ, सुरक्षा निकाय सुरक्षा प्रदान सक्छन्, अर्