समर्थकको जुलुश लिएर अध्यक्षमा उम्मेदवारी दर्ता गर्न पुगे कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन कमल थापा दबलसहित राष्ट्रिय सभागृह पुगेका छन्। बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ। अध्यक्ष कमल थापा पक्षले फर्जी...
बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा सदस्यका लागि बाग्लुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अध्यक्ष केसीले बाग्लुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज आइतवार दिउँसाे उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिवार नै बाग्लुङ आइपुग्नुभएको थियो ।
सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक हुनुहुन्छ । उहाँले पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिनुभएको हो । उहाँसँगै प्रमुख प्रतिप...
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपाध्यक्ष मल्लले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन्।मल्लको समर्थकमा रोहित देउवा र प्रस्तावक कृष्णदत्त जोशी रहेका छन्। मल्ल कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत हुन्। प्रधानमन्त्री देउवाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।
नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई सोमबार मनोनयनको दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरेअनुसार जिल्लाका ठुला दलहरू हर्साेउल्लासका साथ आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा उम्मेदवारी दर्ता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।यस्तो छ जिल्लाको ७ वटै पालिकामा ठुला दलका प्रमुख उप प्रमुखका उम्मेदवारहरु : रामग्राम नगरपालिकामा नेपाली काँग्रेसको तर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
११ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । जोशी काठमाडौं महानगरपालिका-१९ […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो कार्यालको सभापतिका लागि देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।
काँग्रेस नेत्री सुजाता कोइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । नेत्री कोइरालाले केही बेरअघि उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।कोइराला आजै प्रकाशमान सिंहको प्यानलमा खुलेकी थिइन् । कोइरालाले उम्मेदवारी दर्ता गर्नुअघि सिंहले पनि सभापतिको पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । उनीहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थलमा पुगेका थिए ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतम
एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार सिनेटरका लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी सन् २०२२ को मे महिनामा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजपत्रहरु उनले सोमबार पेस गरेका हुन् । राष्ट्रपतिको कार्यकाल पूरा गरेर बहिर्गमनको चरणमा रहेका डुटेर्टेले आफ्ना वकिलहरु मार्फत उम्मेदवारी दर्ता गराएको जनाइएको छ । उम्मेदवारी दर्ता गराउन […]