काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका छन् । प्रधानमन्त्री कार्कीले वालुवाटारमा सबै सुरक्षा प्रमुखहरुलाई बोलाएर जानकारी लिएका छन्। गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र […]
समाचारको आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं-२ का स्वतन्त्र उम्मेदवार डा. निकोलस (कमल) भुसालले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
Biratnagar. The Rastriya Swatantra Party (RSP) held a Koshi Province-level election rally in Pakli, Itahari-17, Sunsari on Tuesday. The rally, titled 'We Have Come: Declaration of Change Assembly,' saw party chairman Rabi Lamichhane and senior leader Balen Shah arrive three hours later than the scheduled time.Rabi and Balen reached the venue, where the program started at 11:30 AM, around 3 PM.As Rabi and Balen were about to arrive, singer Prakash Saput entertained the RSP supporters and cadres with a concert-like performance for a while. Before that, candidates from Tehrathum, Dhankuta, Ilam, and Udayapur gave uninspiring speeches. Many were tired of...
काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ । भारतको केन्द्रीय क्याबिनेटले मंगलबार, २४ फेब्रुअरीका दिन केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले प्रेस ब्रिफिङमार्फत यसको जानकारी दिएका हुन् । केरला विधानसभाले यस परिवर्तनका लागि जुन २०२४ मा एउटा प्रस्ताव पारित गरेको थियो र भारत […]
काठमाडौँ। वरिष्ठ गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ। दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए। मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो। बाँकेका पत्रकार नमस्कार शाहका अनुसार शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अवस्था सुधार नभएपछि निर्मोहीलाई […]