फैसला कार्यान्वयनको माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनले प्रदर्शन गर्ने
१७ माघ, काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा सैनिकहरुको पक्षमा २४ माघ …
काठमाडौँ – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले गोर्खा भर्तीबारे सर्वोच्च अदालतले दिएको फैसलाको स्वागत गरेको छ। बिगेसोको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको गत माघ २४ गते फैसला भएको थियो। फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएसँगै बिगेसोले आफूहरुले उठाउँदै आएको समानताको कुरा सर्वोच्च अदालतबाट समेत अनुमोदन भएको भन्दै खुशी व्यक्त गरेको छ। सामान काम […]
बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै ३ असारदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा ब्रिटिश–गोर्खा भुतपूर्व सैनिक संगठन […]
काठमाडौँ : बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकमाथि भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपा
काठमाडौं । ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । ब्रिटिश–गोर्खा भुतपूर्व सैनिक संगठन सिंगापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटीकामा शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभयो […]
बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकलाई भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना मागहरु सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार