विरगञ्ज मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज ढुक्कले अघि बढ्दै

बुधबार बिहान १० बजेसम्म उनले १० हजार ९ सय ९४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। मतगणना सुरु भएको दिनदेखिनै जसपाका सिंहले अग्रता लिइरहेका हुन्।...

सम्बन्धित सामग्री

PUBG मोबाइल नेपाल समुदायसँग अघि बढ्दै : CR7 Horaa

‘मलाई खेलेको हेर्न मान्छेहरू मेरो स्ट्रिममा आउँदैनन्। मभन्दा धेरै राम्रा खेलाडीहरु छन् । मान्छेहरू मेरो स्ट्रिममा आउँछन् ’cause उनीहरुलाई मनोरन्जन हुन्छ र म उनीहरुलाई मनोरन्जन दिन चाहन्छु।’ सञ्जन गौतम, उर्फ CR7 होराले यो केही वर्षहरूमा राम्रै यात्रा गरिराखेका छन्। नेपालको बढ्दो स्ट्रिमिङ समुदायमा एउटा ठुलो ब्यक्तित्वो गौतमले २०२१ को मार्चमा PUBG मोबाइलको संसारमा आफ्ना गेमप्ले […] The post PUBG मोबाइल नेपाल समुदायसँग अघि बढ्दै : CR7 Horaa appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जोकोभिच कीर्तिमानतिर अघि बढ्दै

लन्डन, (एजेन्सी) । सर्बियाका नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । जोकोभिच क्वार्टरफाइनलमा रुसका एन्ड्री रुबलेभलाई चार सेटमा हराएर अन्तिम चारमा पुगेका हुन् । पहिलो सेट रुबलेभले ६–४ ले जितेर जोकोभिचलाई कडा चुनौती दिएका थिए । तर, यसपछि जोकोभिचले सहजै लगातार तीन सेट क्रमशः ६–१, ६–४, ६–३ ले जिते । जोकोभिचले शुक्रबार इटालीका […]

नेपाली युवा टोली विशाल योगफलतर्फ अघि बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध नेपालको युवा टोली विशाल योगफलतर्फ अघि बढेको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको छ । नेपालका सन्तोष यादव ६ र नरेन भट्ट ७ रनमा क्रिजमा छन् । खेल ३५-३५ […] The post नेपाली युवा टोली विशाल योगफलतर्फ अघि बढ्दै first appeared on Hamro Khelkud.

नाफामा अघि बढ्दै उत्तरगया कृषि सहकारी

रसुवाको उत्तरगया गाउँपालिकास्थित उत्तरगया कृषि सहकारी नाफा आर्जनमा अघि बढ्दै गएको छ। सहकारीले चालु आर्थिक वर्षको हालसम्म करिब दुई लाख रुपैयाँ नाफा आर्जन गरेको छ। शनिबार सहकारीको दोस्रो साधारणसभाको अवसरमा आयोजित...

पूर्वाधारविना अघि बढ्दै स्केटबोर्डिङ

अहिले नेपालमा झण्डै एक हजारको हाराहारीमा स्केटरहरु छन् । यसको प्रतिस्पर्धा बढ्दै छ । तर, स्तरीय प्रशिक्षण र अभ्यासबिना कसरी खेलाडीले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भन्ने ठूलो चुनौती छ ।

योजनासहित अघि बढ्दै खेलकुद

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दुई सयभन्दा बढी संघ तथा संस्था आबद्ध छन् । तर, औँलामा गन्न सकिने संघ मात्र वार्षिक क्यालेन्डरअनुसार चलिरहेका छन् । यी संस्थाले क्यालेन्डर फलो र खेलाडीको वृत्तिविकासमा काम...

एमसीसीविरुद्ध लिखित रुपमै अघि बढ्दै श्रेष्ठ पक्ष

काठमाडौं, फागुन २० । संसद्बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएपछि नेकपा (माओवादी केन्द्र) भित्र चुलिएको मतभेदलाई लिएर असन्तुष्ट पक्षले लिखित रूपमै असहमतिको प्रस्ताव अगाडी बढाउने भएको छ । आजबाट राष्ट्रिय सभागृहमा बस्न लागेको पार्टीको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पक्ष लिखित असहमति राख्ने तयारीमा छ । एमसीसी अनुमोदन भएपछि […]

उपाधि होडमा मच्छिन्द्र एक्लै अघि बढ्दै

काठमाडौं । लिग विजेता मच्छिन्द्र एफसी शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा एक्लै अघि बढ्दै छ । शनिबार भएको खेलमा मनाङ मस्र्याङदी क्लब बराबरी नतिजामा खुम्चिएपछि मच्छिन्द्र जितसँगै उपाधि होडमा एक्लै अघि बढेको हो । मच्छिन्द्रले रेलिगेसनमा रहेको टिम च्यासल युथ क्लबलाई २–० ले हराएको हो । उक्त जितमा विमल घर्तीमगर र सुनील बलले […]

पार्क सफारीबाट बन्दसत्रस्थलतर्फ अघि बढ्दै ओली

काठमाडौं, १२ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रको दोस्रो दिन विहान ८ बजे सुरु हुने भनिएको बैठक अहिले राति पौने १० बजे सुरु भएको हो । बन्दसत्रको लागि अध्यक्ष केपी शर्मा ओली पार्क सफारी रिसोर्टबाट बन्दसत्रस्थल सेभेनस्टार होटलमा छिरेका छन् । अध्यक्ष ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम तय […]