नेपाली युवा टोली विशाल योगफलतर्फ अघि बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध नेपालको युवा टोली विशाल योगफलतर्फ अघि बढेको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको छ । नेपालका सन्तोष यादव ६ र नरेन भट्ट ७ रनमा क्रिजमा छन् । खेल ३५-३५ […] The post नेपाली युवा टोली विशाल योगफलतर्फ अघि बढ्दै first appeared on Hamro Khelkud.