२६ पुस, काठमाडौं । नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् । मनिषले मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स प्राप्त गरेका हुन् । मनिष तीन वर्षदेखि आईलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक छन् । उनी हाल कलिंगा सुपर कपका लागि […]
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली गोलकिपिङ प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बनेका छन् । तिम्सिनाले मलेसियाली फुटबल एसोसिएसनले आयोजना गरेको कोर्समा लाइसेन्स हासिल गरेका हुन् । तीन वर्षदेखि आइलिग क्लब गोकुलम केरलाको गोलकिपिङ प्रशिक्षक रहेका तिम्सिनाले लाइसेन्स हासिल गरेपछि हाम्रो खेलकुदसँग कुरा गर्दै आफ्नो खुशी व्यक्त गरे । […]
The post तिम्सिना गोलकिपिङ ‘ए’ लाइसेन्स पाउने पहिलो नेपाली first appeared on हाम्रो खेलकुद.
काठमाण्डौ – ‘ए’ डिभिजनका तीन वटा क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गरेका छन् ।
एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नेमा मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ फुटबल क्लब रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
यी क्लबले अघिल्लो सिजन पनि क्लब लाइसेन्स पाएका थिए ।
क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले सन् २०२३/२४ मा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ४ ए डिभिजन क्लबले एएफसीको मातहतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आवश्यक एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन् । एन्फाले एक विज्ञप्ति जारी गर्दै फर्स्ट इन्स्ट्यान्ट बडीले ४ क्लबलाई लाइसेन्स दिएको जनाएको छ । गत सिजन लाइसेन्स प्राप्त गरेको त्रिभुवन आर्मी फुटबल क्लबसँगै मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल […]
१८ कात्तिक, काठमाडौं । नेपालका चार ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्स पाउने भएका छन् । फस्ट इन्स्यान्ट बडी (एफआईबी) ले चार क्लबलाई क्लब लाइसेन्स दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ए डिभजन लिगको साविक विजेता मछिन्द्र पुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल एपीएफ फुटबल […]
काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो ।
एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ ।
एएफसी विश्व फुटबल महासङ्घ (फिफा) भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो । हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ । नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो ।
एन्फाले नेपालका सबै ‘ए’ डिभिजन क्लबलाई एएफसी लाइसेन्स प्रक्रिया पूरा गर्न निर्देशन दिए पनि आर्मी क्लबबाहेक कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो । क्लब लाइसेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्नु सिङ्गो मुलुकको खेलकूद क्षेत्रकै सफलता भएको बताउनुभयो ।
नेपाली सेनाका उपरथी निरन्जन श्रेष्ठले एएफसी क्लबको लाइसेन्स प्राप्त भएबाट नेपालको खेलकूद विकासका लागि थप हौसला प्रदान भएको धारणा राख्नुभयो । त्रिभुवन आर्मी क्लब नेपालको खेल क्षेत्रको च्याम्पिएनशिप विभागीय टोली हो ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख सेनानी ब्रजेश महर्जनका अनुसार खेलकूदको स्तर, पूर्वाधार, व्यवस्थापन, आर्थिक अवस्थालगायत मापदण्ड पूरा गरेका कारण आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्न सफल भएको हो । सेनामा हाल ३४ खेल विधाका ७५० भन्दा बढी खेलाडी आबद्ध छन् ।(रासस)
एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो ।
एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लब...
काठमाडौँ / एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन् । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो । एएफसीको ‘क्लब...
The post सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण appeared first on Purbeli News.
काठमाण्डाै – विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले एएफसीको क्लब लाइसेन्स पाएको छ । आवश्यक मापदण्ड पूरा गरेसँगै विभागीय टिमले एएफसीको क्लब लाइसेन्स पाएको हो ।
आर्मी एएफसीको क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो क्लब बनेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आर्मीले क्लब लाइसेन्स प्राप्त गरेको बताउनुभएको छ । क्लब लाइसेन्स प्रा...