काठमाडौं- शहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणको समाप्तीमा शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्स पाएको टोलीले एएफसी कप छनोट खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ-एन्फाले लिग नसकिँदै एएफसी कप खेल्ने टोलीको टुंगो लगाउनु पर्ने भएकाले सुरुका सात चरणको नतिजाका आधारमा निर्णय लिने भएको हो। हालसम्म मछिन्द्र , त्रिभुवन आर्मी , मनाङ मर्स्याङ्दी र एपिएफ क्लबले […]