एक वर्षमा १० हजारलाई स्वास्थ्य अनुसन्धानसम्बन्धी तालिम

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २९ वर्षमा गरेका उपलब्धि पछिल्लो एक वर्षमा भएको प्रतिवेदन सार्वजनिक भएको छ । हालै सम्पन्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौँ राष्ट्रिय शिखर सम्मेलनद्वारा...

सम्बन्धित सामग्री

तालिम लिएका ४७ प्रतिशत रोजगारीमा

गजुरी– व्यावसायिक तथा सिप विकास केन्द्र गजुरीबाट तालिम लिएकामध्य ४७ प्रतिशत रोजगारीमा रहेका छन् । केन्द्र स्थापना भएको १४ वर्षमा विभिन्न ३५ विधामा तालिम हासिल गर्ने ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष रहेका छन् । तालिम हासिल गरेकामध्य ४७ प्रतिशत रोजगार तथा उद्यममा सक्रिय रहेको व्यावसायिक तथा सिप विकास केन्द्रका प्रमुख पुरुषेत्तम पाण्डेले बताए […]

एक वर्षमा हात्तीका सात छावा

चितवन, ११ भदौ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा सात छावा जन्माएका छन् । निकुञ्जका हात्तीले एकै वर्षमा जन्माएको यो ठूलो सङ्ख्या हो । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खगेन्द्र मल्ली पोष्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन् । तीर्थमानकली, […]

दुई वर्षमा २२८ प्राविधिक शिक्षालय बन्द

काठमाडौं : विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभर २२८ प्राविधिक शिक्षालय बन्द भएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन्। आयोगमार्फत निकै अव्यावहारिक व्यवस्था लागु गरेर आफूहरूको अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा पर्दा पनि सहजीकरणका लागि सरकारले असहयोग गरेको भन्दै शिक्षालय स

शिक्षामा प्रविधिको प्रयोग बढाउन गण्डकीका स्थानीय तहमा ‘आईसीटी रोस्टर’

पर्वत : शिक्षामा सूचना, सञ्चार तथा प्रविधिको प्रयोग बढाउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेशका ८५ जना शिक्षकलाई तालिम दिन शुरु गरेको छ।प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र, तनहुँको आयोजनामा प्रशिक्षण शुरु गरिएको शिक्षा तालिम केन्द्र प्रमुख नेपालहरि रानाभाटले बताए।गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानीय तहका लागि रोस्टर प्रशिक्षकका रूपमा सूचीकृत गर्ने गरी तालिम शुरु गरिएको हो।‘विषयगत र तहगत रूपमा तालिम

एक वर्षमा १६३ तालिम !

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा १ सय ६३ वटा तालिम सम्पन्न गरेको छ । उक्त तालिमबाट ६ हजार ८ सय ८७ जनाको क्षमता विकास भएको प्रतिष्ठानको दाबी छ ।

सीटीईभीटीको पुनर्संरचना गरिने

काठमाडौँ । सरकारले प्राविधिक तथा व्यवसायिक परिषद् (सीटीईभीटी) को पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्षमा सीटीईभीटीको पुनर्संरचना गरी छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन कार्यक्रम निकायको लागि विकास गरिनेछ । प्राविधिक तथा व्यवसायिक तालिमको विस्तार समृद्धिको आधार सोच अनुसार हाल सञ्चालनमा रहेको प्राविधिक विद्यालय नक्सांकन तथा समायोजन गरी पहुँच […]

निःशुल्क सीप तालिम अब पालिकास्तरमै : विदेशमा दुःख पाएर फर्केकाहरु प्राथमिकतामा

वैदेशिक रोजगार बोर्डलले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरेर अघिल्लो आर्थिक वर्षमै सातै प्रदेशमा सीटीईभीटीका आंगिक संस्थाहरुमार्फत विभिन्न विषयमा निःशुल्क सीप परीक्षणसहित तालिम दिने व्यवस्था गरेको थियो । तर कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले तालिम तथा भेला हुने लगायत काम नगर्ने भनेपछि रोक्नुपर्यो । अहिले पुनः यो सञ्चालन भएको छ । अघिल्लो आर्थिक वर्षमा हामीले १५ हजार जतिलाई लक्षित गरेर सीप तालिम सञ्चालन गरेका थियौँ । कोरोनाको कारण लगभग तीन हजार ७ सय जनाले तालिम सम्पन्न गरेर सीप परीक्षण पनि गरिसक...

तालिम लिएर जाने तीन वर्षमा ७ प्रतिशतमात्र बढे

वैदेशिक रोजगारीमा जाने युवाका लागि पेशागत सीप अनिवार्य गरिएको भए पनि कार्यक्षेत्रमा दक्ष भएर विदेश जाने युवाको संख्या तीन वर्षमा सात प्रतिशतमात्र वृद्धि भएको छ । सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सीपयुक्त प्रमाणपत्रको आधारमा पठाउने जनाए पनि विगत तीन वर्षमा यसको प्रगति न्यून देखिएको […]

१ लाखलाई सीप तालिम दिन ४० करोड बजेट विनियोजन

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला,  बिजुली मर्मत, व्युटिसियन, सिलाई कटाइ लगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेका बताउनुभएको हो ।  विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ ।

कोरोना खोप लगाउने तयारी, सातवटै प्रदेश र केन्द्रका १५० जनालाई तालिम

नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो । यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ । सरकारद्वारा खोप वितरण, खोप लगाउने व्यक्तिलाई तालिम र खोप लगाइने व्यक्तिको छनोट जस्ता काम धमाधम भइरहेका छन् । कोरोनाविरुद्धको खोप ल...