पाथीभरा एड्भरटाइजिङ ८ वर्षमा

पाथीभरा एड्भरटाइजिङ प्रालि आठ वर्षमा र पाथीभरा जब लिंक तेस्रो वर्ष प्रवेश गरेको छ।

सम्बन्धित सामग्री

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङ, चैत ७ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सोमवार राति वर्षासँगै हिमपात भएको हो ।सोमवारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, ‘अहिले म पाथीभरा मन्दिर क्षेत्रमा […]

ताप्लेजुङमा पाथीभरा म्याराथन

काठमाडौँ,१३ असोज । ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी […]

ताप्लेजुङमा पाथीभरा म्याराथन

ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ। ताप्लेजुङ पर्यटन महत्सवको अवसरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो। पुरुष म्याराथनतर्फ १३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन्।...

पाथीभरा मन्दिरमा पानी पुर्‍याउन विजुली बादक

ताप्लेजुङको पवित्र तिर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्‍याइने भएको छ । पाथीभरा मन्दिरमा पानी पुर्‍याउन विजुली बाधक भएको छ । पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट पानी पुर्‍याउन अब सबै काम सकिएको छ...

पाथीभरा म्याराथन तथा महोत्सव हुने

‘मिति चाँहि तोकिएको छ, अरु सबै विषय मंगलबारको बैठकले निर्णय गरे अनुसार हुन्छ’ थापाले भने। साविकमा पाथीभरा म्याराथन तथा महोत्सवका बेला खुल्लातर्फ पाथीभरा म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुने गरेको थियो।...

पाथीभरा जाने सडक कालोपत्र हुने

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो । पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर […]

पाथीभरा जाने सडक कालोपत्र हुने

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो ।पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्

पाथीभरा मन्दिर

ताप्लेजुङमा अवस्थित  पाथीभरा मन्दिर । यहाँ वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी  भक्तजन आउने गर्छन् । तस्बिरः रासस

जाने होइन पाथीभरा ?

पाथीभरा देवीको दर्शनका लागि अहिले उपयुक्त समय होइन । मंसिर लागेसँगै चिसो बढ्दा दर्शनार्थीको संख्या घट्दै जान्छ । तर, यसपटक मंसिरको तेस्रो साता लागिसक्दा पनि पाथीभरा दर्शन गर्न जानेहरूको चहलपहल पहिले जस्तो घटेको छैन ।अटल सौभाग्यकी प्रतीक मानिने पाथीभरा देवीको दर्शनका लागि विशेष गरी दशैँ बिदाको सदुपयोग गर्न पुग्नेको लाम लाग्छ । मुलुकमै पहिलो घामको […]

पाथीभरा मन्दिर खुल्यो

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि आजदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पुजाआजा गर्न निषेध गरिएको थियो । कोरोनाको प्रभाव न्युन हुँदै गएको र पाथीभरा दर्शनको सिजनसमेत सुरु भएकाले आजदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले गत बुधबार प्रेस विज्ञप्ती […]