काठमाडौँ - धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएको छ । धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै माघ १ गतेबाट लागु हुनेगरी सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।
बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए ।
सूचनामा चुरोट, बिँडी, सिगार,...
काठमाडौं महानगरले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएसँग पसलहरूमा अनुगमन सुरु गरेको छ । महानगरले बिहीबार बिहानदेखि कार्यान्वयन हुने गरी सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण...
काठमाडौँ- बिहीबारदेखि काठमाडौँ महानगरपालिकाभित्र प्लाष्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग र मुखमा राखी रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाइएको छ ।
बुधबार महानगरले पत्रकार सम्मेलन गरी अबदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाइएको समेत जानकारी दिएको थियो । महानगरपालिकाले सुर्तीजन्य पद...
कैलालीको धनगढी उपमहानगरपालिकाले असोज १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य बस्तुको बिक्री वितरणमा रोक लगाएको छ । उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै बिक्री वितरणमा असोज १ गतेदेखि रोक लगाउने जनाएको हो ।जारी सूचनामा भनिएको छ, ‘भदौ १ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार नगर समस्याग्रस्त भएको फोहोरको रुपमा बजारमा उपभोग भएको सुर्तीजन्य बस्तुहरु जस्तै सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा, प्लाष्टिकजन्य गिलास, कप, झोलाहरुको बिक्री वितरण
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुर्तीजन्य पदार्थ र प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइएको छ । १ भदौमा बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा र प्लास्टिकजन्य वस्तु गिलास, कप झोलाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए । उनकाअनुसार […]
१० भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइएको छ । १ भदौमा बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा र प्लाष्टिकजन्य वस्तु गिलास, कप झोलाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए […]