काठमाडौँ- बिहीबारदेखि काठमाडौँ महानगरपालिकाभित्र प्लाष्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग र मुखमा राखी रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाइएको छ ।
बुधबार महानगरले पत्रकार सम्मेलन गरी अबदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाइएको समेत जानकारी दिएको थियो । महानगरपालिकाले सुर्तीजन्य पद...