मुगु । हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक सरकारी अनुदानको नुन पाउँदा पनि खुसी भएका छन् । सुनको सिरानी हालेर नुनको खोजी गर्ने मुगुवासीले विगतका वर्षमा अन्य जिल्लाबाट नुन ल्याएर खानुपथ्र्यो । यस वर्ष भने सरकारले मुगुमै नुन पठाएको हो । ‘पहिले–पहिले अछाम, बाजुरा, नेपालगन्ज, सुर्खेतबाट नुन लिउनुपथ्र्यो’, खत्याड गाउँपालिका–२ का स्थानीय रतनबहादुर […]