योमरी पुन्ही : नेपालभाषीले देउसीभैलो–त्यःछिं त्यः खेल्ने दिन

भक्तपुर – नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ। बा¥है महिना मनाइने सोहीअनुसारको फरक फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ। प्रत्येक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने गरिन्छ। सोहीअनुसार फरक–फरक खानेकुराका परिकार बनाएर खाने […]

सम्बन्धित सामग्री

नेवाः अन्तराष्ट्रिय फोरम जापानले योमरी पुन्ही मनाउने

योमरी पुन्ही: उके दुहें हामु बिउसा माकु मब्युसा फाकु ब्युम्ह: ल्यासे मब्यु म्हः बुढी चा ….!!! नेवार समुदायको महत्वपूर्ण चाडपर्वमा पर्ने योमरी पुन्हीका अवसरमा नेवाः अन्तराष्ट्रिय फोरम जापानले यही डिसेम्बर ३० का दिन योमरी पुन्ही नखः मनाउने भएको छ । फोरमले एक सार्वजनिक सूचना जारी गरी यो अवसरमा डिसेम्बर ३० शनिबार कोटो-कु, किटासुना ५ चो …

देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै

भक्तपुर– घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।  प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । चामलको पिठोबाट बनेको एक […]

देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै

भक्तपुर । घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।  प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । चामलको पिठोबाट बनेको एक […] The post देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेवार सुन्दरीले मनाए योमरी पुन्ही

मिस नेवा: र मिस लिटिल नेवा:का विजेता, उपविजेता तथा पूर्वमिस नेवाहरुले योमरी बनाएर र बनाउन सिकाएर योमरी पुन्ही दिवस मनाएका छन् । ती सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक-अर्कालाई योमरी बनाउन सिकाएर योमरी पुन्ही मनाएका हुन् । नेवार चाडपर्वमध्येको महत्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा […]

मनाइयो योमरी पुन्ही

नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो। यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो। यसरी योमरी पुन्ही भन्नाले मनपर्ने रोटी खाएर मनाइने पर्व हो।...

नेवाः सुन्दरीले मनाए योमरी पुन्ही दिवस

काठमाडौं– ‘मिस नेवा’ र ‘मिस लिटिल नेवा’का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले योमरी पुन्ही दिवस मनाएका छन् । नेप्लिज फेसन होममा भेला भएका उनीहरुले योमरी बनाउन सिक्दै दिवस मनाएका हुन् । उनीहरुले आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर चाड मनाउने प्रतिबद्धता बताए । संस्थाकी अध्यक्ष हेमा […]

रसिलो चाड योमरी पुन्ही (फोटो फिचर)

४ पुस, काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् । योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नुहाइधुवाइ घरमा […]

तल्सिङ र मोहीको मिथकः ‘योमरी पुन्ही’

हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ ।यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन छ । योमरी पुन्हीलाई नेवारहरूको महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ  । योमरी पुन्हीदेखि दिन धमाधम लामो र रात छोटो हुने जनविश्वास छ । योमरी पुन्ही कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ भन्न सकिने ठ्याक्कै प्रमाण छैन । लुम्बिनी विश्वविद

पुस ४ गते सार्वजनिक विदा

सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। उधौली र योमरी पुन्ही (ज्‍यापु दिवस) धान्‍य पूर्णिमा परेकाले सरकारले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। पुस १...

फोटोफिचर : थिंलाथ्व पूर्णिमा अर्थात योमरी पुन्ही

आज मार्ग शुक्लपक्ष थिंलाथ्व पूणिर्माका योमरी पुन्ही नेवार समुदायमा हर्सोल्लासका साथ मनाउँदैछ । नेवार समुदायमा जाडोयाममा मनाइने पर्वमध्ये महत्वपूर्ण हो योमरी पुन्ही । यस अवसरमा बिहानैदेखि घरघरमा विशेष मन्त्रोचारणका साथ नित्यपुजा गरिने सबै प्रकारका देवीदेवतालाई पनि …