मनाइयो योमरी पुन्ही

नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो। यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो। यसरी योमरी पुन्ही भन्नाले मनपर्ने रोटी खाएर मनाइने पर्व हो।...

सम्बन्धित सामग्री

योमरी प्रदर्शन गर्दै मनाइयो ज्यापु दिवस (तस्बिरहरु)

काठमाडौँ- मंसिर पूर्णिमाका अवसरमा आइतबार राजधानीमा ज्यापु दिवस तथा योमरी पुन्ही मनाइएको छ। योमरी खाने पूर्णिमाका रुपमा दिइने आजको दिनलाई ज्यापु दिवसमा रुपमा पनि मनाइन्छ। वसन्तपुरमा मनाइएको ज्यापु दिवस तथा योमरी पुन्हीका अवसरमा झाँकीहरु निकाल्नुका साथै ठूलो आकारको योमरी बनाएर प्रदर्शन पनि गरिएको थियो। काठमाडौँको ह्युमतबाट मरु गणेशथान, क्षेत्रपाटी हुँदै बसन्तपुरसम्म र्‍याली पनि गरेका छन् […]