मिस नेवा: र मिस लिटिल नेवा:का विजेता, उपविजेता तथा पूर्वमिस नेवाहरुले योमरी बनाएर र बनाउन सिकाएर योमरी पुन्ही दिवस मनाएका छन् । ती सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक-अर्कालाई योमरी बनाउन सिकाएर योमरी पुन्ही मनाएका हुन् । नेवार चाडपर्वमध्येको महत्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा […]