जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभएसम्म देशमा स्थिरता आउन नसक्ने बताएका छन्।आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले जितिया पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि सरकारले मधेस समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाए।उनले मधेश समस्या समाधान गर्नका अहिलेसम्म भएका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताए। देशमा संघीय गणतन्त्र स्थापनापछि भएका सबै प्रधानमन