लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पुनः एकपटक आन्तरिक विवाद सुरु भएको छ । राष्ट्रिय जनता पार्टीदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोबीच सौहाद्र सम्बन्ध थिएन । पार्टीमा को शक्तिशाली भनि देखाउनका लागि दुवैजनाबीच द्वन्द्व छ । अहिले पछिल्लो समय चुनाव सकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बीचको दुरी झन बढेको छ । चुनावपछि पार्टीको समीक्षात्मक बैठक पनि बस्न सकेको छैन । सर्लाही २ बाट चुनाव हारेपछि उनी केही दिनका लागि काठमाडौँ आएका थिए । केही समय काठमाडौंमा बसेर जनकपु