काँग्रेस बैठकमा अर्जुननरसिंह केसीद्वारा ५ बुँदे फरक मत (पत्रसहित)

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो ५ बुँदे फरक मत राखेका छन् । उनले स्थानीय स्तरमा भएको चुनावी तालमेलमा हस्तक्षेप भएको, महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको लगायतका विषय समेटेर उनले फरक मत राखेका हुन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको उम्मेदवार छनोटमा कांग्रेस नेताहरू असन्तुष्ट

काठमाडौँ–राष्ट्रिय सभाको उम्मेदवार छनोटमा कांग्रेस नेता अर्जुन नरसिंह केसी र बलबाहादुर केसीले फरक मत राखेका छन् । दुई नेताले विभिन्न कारणले अवसरबाट वञ्चित भएकालाई प्राथमिकता दिने भन्ने व्यवस्थालाई ठाडो उल्लङ्घन भएको भन्दै फरक मत राखेका छन् ।  केन्द्रीय सदस्यद्वय  अर्जुननरसिंह केसी र बलबहादुर केसीले संयुक्तरुप...