काठमाडौँ–राष्ट्रिय सभाको उम्मेदवार छनोटमा कांग्रेस नेता अर्जुन नरसिंह केसी र बलबाहादुर केसीले फरक मत राखेका छन् । दुई नेताले विभिन्न कारणले अवसरबाट वञ्चित भएकालाई प्राथमिकता दिने भन्ने व्यवस्थालाई ठाडो उल्लङ्घन भएको भन्दै फरक मत राखेका छन् ।
केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले संयुक्तरुप...