पर्वत : २३ दिनदेखि बेपत्ता रहेका कृषि विकास बैंक पर्वतका कर्मचारी मृत अवस्थामा फेला परेका छन्। पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा घर भएका ४६ वर्षीय दिपेन्द्र शर्मा गौडेलको शव स्याङजाको मिर्मिस्थित कालीगण्डकी ए जलबिद्युत केन्द्रको बाँधस्थलमा फेला परेको हो।
मिर्मिका स्थानीयबासीले अपरिचित व्यक्तिको शव नदीको बा...