२२ असोज, काठमाडौं । काठमाडौं–२८ स्थित लक्ष्मी चाट हाउसमा काम गर्ने एक जना कर्मचारी मृत भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, दोलखाको चरिकोट घर भएका ६२ वर्षीय श्याम बुढाथोकी आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । सोमबार सुतेकै ठाउँमा मृत भेटिएपछि प्रहरीलाई खबर भएको थियो । लगत्तै पुगेको टोलीले शवलाई पोष्टमार्टमका लागि त्रिवि […]