साथीलाई अन्तिम पत्र

केही दिनमा खोटाङबाट काठमाडौँ सरुवा भएर आउँदै थियौ। त्यसका बधाई दिन तयार भएर बसेको थिएँ। यही माघमा बिहे गर्ने तयारीमा थियौ। तिम्रो बिहेमा रमाउन अनि खुसीयाली साट्न मन थियो। अकस्मात्! मेरो आँखा एउटा सामाचारमा पर्न गयो। सामाचारको शिर्षक थियो- अधिकृत पढ्दै गरेका अदालतका कर्मचारी मृत भेटिए।