आगामी २२ गतेदेखि राजधानीमा महिला हस्तकला मेला आयोजना हुने

काठमाडौँ । आगामी फागुन २२ गतेदेखि २४ गतेसम्म राजधानीमा महिला हस्तकला मेला आयोजना हुने भएको छ । महिला उद्यमीको उत्पादन, हस्तकला सामाग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ महिला उद्यमी विकास समितिको आयोजनामा तीन दिन हस्तकला मेला आयोजना हुन लागेको हो । आगामी फागुन २२ देखि २४ सम्म सञ्चालन हुने उक्त...

सम्बन्धित सामग्री

मंसिर ७ देखि ११ गतेसम्म काठमाडौँमा हस्तकला मेला हुने

काठमाडौं। यही मंसिर ७ देखि ११ गतेसम्म काठमाडौँमा २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सो मेला आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार भेटघाटमा बताए। नयाँ नयाँ […]

हस्तकला मेला सम्पन्न

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा आयोजित दुई दिने हस्तकला मेला सम्पन्न भएको छ । बागमती प्रदेश हस्तकला सङ्घको आयोजना र बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रवर्धनमा बुधबारदेखि आयोजित मेला सम्पन्न भएको हो ।

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।...

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।...

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

१८औं हस्तकला मेला सम्पन्न, आठ करोड रुपैयाँ बराबर कारोबार

नेपाल हस्तकला महासंघले आयोजना गरेको तीनदिने १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मेलामा आठ करोड रुपैयाँ बराबर कारोबार भएको महासंघले जानकारी दिएको छ ।  काठमाडौंको हायात होटलमा आयोजित मेला एक लाख जनाभन्दा धेरैले अवलोकन गरेको महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले बताए । पहिलो दिन शुक्रबार २३ हजार र दोस्रो दिन ५५ हजारले मेला अवलोकन गरेकोमा तेस्रो दिन शनिबार अवलोकनकर्ता व्यवस्थापन गर्न हम्मेहम्मे परेको शाक्यले दाबी गरे ।महासंघका अध्यक्ष सुरेन्द्र भा

जनकपुरधाममा तीनदिने प्रदेशस्तरीय महिला हस्तकला मेला आयोजना गरिने

जनकपुरधाम – जनकपुरधाममा तीनदिने महिला हस्तकला मेला तथा प्रदर्शनी गरिने भएको छ। कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कँदै गएको बेला देशभित्रै उत्पादन भएका वस्तुको बजारलाई चलायमान बनाउन उक्त आयोजना गर्न लागिएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा […]

महिला हस्तकला मेला सुरू

१११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हस्तकला मेला सुरु भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासङ्घको संयुक्त पहलमा महानगर परिसरमा आयोजित समारोहमा मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको संवर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे।

ललितपुरमा महिला हस्तकला मेला हुने

२० फागुन, काठमाडौं । ललितपुरमा आगामी शनिबारदेखि महिला हस्तकला मेला आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । बिहीबार नेपाल …