कामना सेवाको शाखा विस्तार

कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नम्बर १३, नख्खु दोबाटोमा शाखा विस्तार गरेको छ।

सम्बन्धित सामग्री

कामना सेवाका शाखा थपिए

कामना सेवा विकास बैंकले नवलपरासी, सुस्तापूर्वको देवचुली नगरपालिका–१५ प्रगतिनगर तथा कावासोती नगरपालिका–१६ डन्डामा शाखा विस्तार गरेको छ।...

कामना सेवाको ‘केएस डिजी डिजिटल वालेट’

कामना सेवा विकास बैंकले कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ।...

कामना सेवा विकास बैंकको नयाँ एनआरएन बचत खाता

काठमाडौँ– वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ। विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा […]

कामना सेवा विकास बैंक र एनबीआईबीच सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै दुवै संस्थाको संयोजनमा विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन हुनेछन् । सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका […]

कर्मचारीलाई तालिम दिन कामना सेवा विकासले गर्यो एनबीआईसँग सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट र कामना सेवा विकास बैंक बीच कर्मचारीहरुका लागि तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एन.बी.आईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

कामना सेवा विकास बैंकको ‘९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७’ बिक्रीका लागि नेपाल स्टक एक्सचेञ्जले सूचीकृत गरेको छ । बैंकले २०७७ माघ २२ गते निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मूल्य एक हजार कायम भएको १० लाख कित्ता असार १० गतेदेखि नेपाल स्टक एक्सचेञ्जले कारोबार गर्न सक्ने गरी सूचीकृत गरेको हो । […]

“९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” सूचीकरण, आजदेखि कारोबार शुरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको “९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकरण भएको छ । गत माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १० लाख कित्ता थान ‘९% कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ (ऋणपत्र), नेपाल स्टक एक्सचेन्जमा २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ । असार ९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल स्टक एक्सचेन्ज

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्रदान

कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र केएसबिएल ऋणपत्र २०७८ ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्गमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७ (ऋणपत्र) […]

कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५-०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताकोरुपमा सम्मानित गरिएको हो ।बैंकका प्रबन्धक दिमश अमात्यलाई […]

कामना सेवा विकास बैंकले १ अर्बबराबरको ऋणपत्र जारी गर्ने

कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । ‘९ प्रतिशत केएसबीबीएल- २०८७’ नामक सो ऋणपत्र बैंकले माघ २२ गते निष्काशन गर्ने भएको हो । इच्छुक खरिदकर्ताले ६ फागुनसम्म आवेदन दिन पाउनेछन्