गण्डकी : कोरोना रिपोर्ट पोजेटिभ आउने सांसदले भोट हाल्न पाउने, बोल्न नपाउने

गण्डकीका सांसदसहित प्रदेशसभाका कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन आज साँझसम्म हुने भएको छ

सम्बन्धित सामग्री

स्वाबको चाप घटेपछि चाँडै आउन थाल्यो कोरोना रिपोर्ट

पर्वत : गत वैशाख ३१ गते पर्वतको कुश्मा नगरपालिका–१ पाङका ७७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाइयो। जसको नतिजा आउन १० दिन लाग्यो।स्वाब परीक्षण नतिजा लामो समयसम्म नआउँदा गाउँलेहरू चिन्तामा परे। रिपोर्ट नआएकै कारण स्वाब दिएकाहरू लामो समय आइसोलेसनमा बस्न नसक्ने भन्दै काम निस्किन बाध्य भए।गण्डकी प्रदेशमा संक्रमितहरूको सङ्ख्या थपिएको थपियै गर्दा पर्वतको पाङ जस्तै अन्य ठाउँ र अन्य जिल्लाबाट पठाइएका स्वाब नमूना परीक्षण रिपोर्ट पनि समयमा प्राप्त भएनन्‌।

गण्डकी : जनमोर्चाका सांसद शाहीको एकै दिन दुई फरक काेराेना रिपोर्ट

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकैदिन दुई फरक कोरोना रिपोर्ट देखिएकाे छ । बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर डाइगोनस्टिक प्रयोगशामा गरिएको कोरोना परीक्षणमा फरक–फरक रिपोर्ट आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले शाहीमा कारोना संक्रमण नभएको देखाएको छ ।   तर, लाइफ केयर डाइगोनस्टिक प्रयोगशामा...

गण्डकी प्रदेशमा थपिए १८८ जना कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु

स्याङ्जा - गण्डकी प्रदेशमा थप एक सय ८८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशका ९ जिल्लामा १६३ सङ्क्रमित थपिएका र तीन जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । आज कास्कीमा १ सय २ सहित नवलपरासी तनहुँ, गोरखा, लमजुङ, बाग्लुङ, स्याङ्जा, पर्वत र म्याग्दी गरी १ सय ८८ जना थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा मात्...