जनकपुरमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ

जनकपुरधाम । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईजना मध्ये एकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा मृत्यु भएको सोहि अस्पतालका सुरक्षा गार्ड समेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रुघाखोकी र झाडापाखालासंगै ज्वरो समेत आउने गरेको उनी गाउँमै औषधी खाइरहेको अवस्थामा आइतबार बिहान अचानक स्वासप्रश्वासमा …