पछिल्लो ४० वर्षदेखि स्पेन एउटा ठूलो संकटसँग जुधिरहेको छ । यो युरोपियन युनियनका लागि पनि ठूलो चुनौती बनिरहेको छ ।
वर्षैंदेखि जारी कटूताका बीच स्वतन्त्रता समर्थकले क्याटलोनियालाई स्वतन्त्र मुलुक घोषणा गरे । यसको प्रतिक्रियास्वरुप स्पेनले यस स्वायत्त इलाकामा सिधा शासन लागू गरिदियो । यसबाट के सवाल उठ्न थालेको छ भने के …