पेनाल्टीमा चुक्दा फेरि बराबरीमा रोकियो स्पेन

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन बराबरीमा रोकिएको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्जुजामा सम्पन्न समूह 'ई'को खेलमा स्पेन र पोल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २४ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएका थिए। पहिलो हाफमा स्पेन एक गोलले अघि रहे पनि दोस्रो हाफमा पोल्याण्डले…

सम्बन्धित सामग्री

निर्धारित समय मोरक्कोसँग बराबरीमा रोकियो स्पेन, अतिरिक्त समयमा धकेलियो खेल

कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा स्पेन मोरक्कोबिचको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएको छ। अब खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ। त्यसमा पनि बराबरी भए दोस्रो पटक खेल पेनाल्टी सुटआउटबाट टुंगिने छ। खेलमा पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका केहि राम्रा अवसर सदुपयोग गर्न असफल हुँदा खेल गोलरहित बराबरीमा सकिएको […]

स्पेन स्वीडेनसँग स्तब्ध, इटाली रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेन घरेलु टोली स्वीडेनसँग स्तब्ध हुदा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकिएको छ । स्पेनले एक गोलको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । स्पेनलाई स्तब्ध पार्न एलेक्सान्डर इसाक र भिक्टर क्लाइसनले गोल गरे । स्पेनका लागि कार्लाेस सोलेरको गोल सान्त्वना बन्यो । […]

लेवान्डोस्कीले गोल फर्काएपछि बराबरीमै रोकियो स्पेन

स्पेनले युरोकप फुटबलमा फेरि बराबरी खेलेको छ  । पोल्यान्डले उसलाई १–१ गोलको बराबरीमा रोकेको हो । यसअघि सुरुवाती खेलमा स्विडेन र स्पेनबीचगोलरहित बराबरी भएको थियो । सेभियास्थितला कार्टुजा रंगलशामाअल्भारो मोराटाले २५ औं मिनेटमा घरेलु टोलीलाई अग्रतादिलाएकाथिए । ५४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डलाई बराबरीको अवस्थामाफर्काए ।अब स्पेनले बुधबारअन्तिम खेलमा स्लोभाकियाको सामनागर्दैछ । दोस्रो चरणमा पुग्नउक्त खेल जित्नैपर्ने बाध्यता स्पेनसामु छ । प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलम

स्पेन पेनाल्टीमा चुक्यो, पोल्याण्डसँग बराबरीमा रोकियो

युरोकप फुटबल अन्तर्गत गएरातिको खेलमा स्पेन बराबरीमा राकिएको छ । पोल्याण्डविरुद्धको खेलमा पाएको पेनाल्टीको अवसरसमेतलाई सदूपयोग गर्न नसकेपछि युरोकपको उपाधि दादेदारको रुपमा हेरिएको स्पेन बराबरीमा मात्रै रोकिएन अघिल्लो यात्रा समेत कठिन बन्न पुगेको छ ।  समूह ईको खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा पोल्यान्डका रोबर्टो लावान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा पाए पनि जेरार्ड मोरेनोले गोल गर्न नसकेका हुन् । बराबरीसँगै स्पेन द...

दोस्रो खेलमा पनि स्पेन पोल्याण्डसँग बराबरीमा रोकियो

काठमाडाैं। युरोकप फुटबलमा स्पेन फेरि बराबरीमा रोकिएको छ। पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेन दोस्रो खेलमा पोल्याण्डसँग १–१ को बराबरीमा रोकियो। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो। तर ५४ औं मिनेटमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए। पोल्याण्ड पहिलो खेलमा स्लोभाकियासँग २–१ ले पराजित भएको थियो। अघिल्लो चरणमा पुग्न स्पेनले अन्तिम खेलमा स्लोभाकियालाई हराउनुपर्नेछ।

पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन पाेल्यान्डसँग बराबरीमा रोकियो

काठमाण्डाै - युरो कप फुटबलको समूह 'ई' को खेलमा स्पेन र पाेल्यान्ड बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा भएको खेलमा स्पेन पाेल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा पाेल्यान्डका रोबर्टो लावान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा पाए पनि जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । बराबरीसँगै स्पेन दुई अङ्कसहित तेस्रो स्थानमा र पाेल्यान्ड एक अङ्कसहित पुछारम...

स्विडेनसँग बराबरीमा रोकियो स्पेन

युरो २०२० मा स्पेन विजयी सुरुवात गर्न चुकेको छ। खेललाई आफ्नो नियन्त्रणमा राखे पनि स्पनेलाई स्विडेनले गोलरहित बराबरीमा रोकेको हो।

पोल्यान्ड रुससँग बराबरीमा रोकियो

एजेन्सी। पोल्यान्डले गएराति घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रुससँग १–१ को बराबरी खेलेको छ। युरो–२०२० को तयारीमा रहेको पोल्यान्डले याकुब स्वियरचोकको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो। रुसका भिएचेस्लाभ काराभाएभले २१औं मिनेटमा बराबरी गोल फर्काए। युरो–२०२० मा रुस समूह ‘बी’ मा डेनमार्क, फिनल्यान्ड र बेल्जियमविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘ई’ मा स्पेन, स्विडेन र स्लोभाकियाविरुद्ध खेल्नेछ।

स्पेन ग्रीससँग बराबरीमा रोकियो

एजेन्सी । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा स्पेन र ग्रीसबीचको खेल बराबरीमा सकिएको छ ।