स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्न संयुक्त दाबी गर्ने भएका छन् । यसअघि, स्पेन र पोर्चुगलले मात्र दाबेदारी प्रस्तुत गरेका थिए । बुधबार दक्षिण अफ्रिकी राष्ट्र...
एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]
The post स्लोभेनियासँग पोर्चुगल स्तब्ध first appeared on हाम्रो खेलकुद.
१ पुस, काठमाडौं । पोर्चुगल फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन् । कतार विश्वकपमा पोर्चुगलको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक सान्तोसले पदक छाडेको पोर्चुगल फुटबल संघले जनाएको छ । कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो । त्यसपछि नै उनको पद धरापमा परेको थियो । पोर्चुगल फुटबल संघसँगको सहमतिमै उनले […]
काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोसँग पराजित भएसँगै पोर्चुगल बाहिरीएको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोसँग १ – ० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरीएको हो । जितसँगै मोरक्को पहिलो पटक सेमिफाइनमा प्रवेश गरेको छ । मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल नै निर्णायक […]
काठमाडौं, मंसिर २१ । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा शुरुवात गरेका गोन्सालो रामोसले ह्याट्रिक पुरा गरेपछि पोर्चुगल फिफा विश्वकप-२०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विट्जरल्यान्डमाथि ५-१ गोलको फराकिलो जीत निकाल्दै पोर्चुगल तेस्रोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । लुसाइल इकोनिक स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन रामोसले ह्याट्रिक पूरा गर्दा पेपे, […]
एजेन्सी – पोर्चुगल महिला युरो च्याम्पियनसिपमा हारबाट जोगिएको छ । २–० ले पछि परेको स्थितिमा पोर्चुगलले स्वीट्जरल्यान्डसँग रोमाञ्चक २–२ गोलको बराबरी खेलेको हो । म्यानचेस्टरमा शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डकी कोउम्वा सो र राहिल किविकले गोल गरिन् । पोर्चुगलकी डिएना गोमेस र जेसिका सिल्भाले बराबरी गोल फर्काइन् । पोर्चुगल खेलको सुरुवाती पाँच मिनेटमै २–० ले […]
काठमाडौं : यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल स्विजरल्याण्डले १–० गोल अन्तरले पराजित गरेको छ। स्विजरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले निर्णायक गोल गरे। हरिसले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । जुन गोल निर्णायक बन्यो। क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले पाएको मौकालाई सदुपयोग गर्न सकेन।हारसँगै लिग ए समूह २ को पोर्चुगलले ४ खेलमा ७ अंक छ। पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ। स्विजरल्याण्ड ४ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ। यस्तै गएराति नै भएकोका
१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले […]
फिफा विश्वकपका लागि युरोपियन प्लेअफको ड्र सार्वजानिक भएको छ। प्लेअफमा धकेलिएका १२ टिमलाई तीन समूहमा विभाजन गरी सेमिफाइनलबाट खेल खेलाइने छ। प्रतियोगिता मार्च २४ देखि २९ सम्म हुनेछ।क्रिश्टियानो रोनाल्डोको पोर्चुगल र युरो च्याम्पियन इटाली एकै समूहमा रहेका छन्। सेमिफाइनलमा पोर्चुगल र टर्की भिड्दा अर्को खेलमा इटाली र नर्दन मेसोडोनियाले प्रतिस्पर्धा गर्ने छन्। सेमिफाइनलमा पोर्चुगल र इटालीले आ-आफ्नो खेलमा जित निकालेमा फाइनलमा यी दुईबीच प्रतिस्पर्धा हुनेछ।यसको अर्थ पोर्चुगल र इटालीमध्ये एक टीमले विश्वकप
काठमाडौं, २६ कात्तिक । विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगल आयरल्याण्डसँग बराबरीमा रोकिएको छ । हिजो (बिहीबार) राति भएको खेलमा पोर्चुगल आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । आयरल्याण्डको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित भएको पोर्चुगल गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको थियो । पोर्चुगलका डिफेन्डर पेपे रातो कार्ड खादै मैदान बाहिरिएपछि पोर्चुगल अन्तिम […]
युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।यसपछि जर्मनी र फ्रान्ससँग खेल्नुपर्ने भएकाले पनि दुबै टोली प्रतियोगिताको उत्कृष्ट सुरुआत चाहन्छन् । पोर्चुगलसँग धेरै स्टार खेलाडी छन् । कप्तान क्रिष्ट्रियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलको किर्तिमान बनाउनबाट ५ गोलले पछि