सरकारले भन्यो– कोरोना संक्रमितलाई रेमडिसिभिर औषधि चाहिएमा यहाँ सम्पर्क गर्नुस् [सूचनासहित]

सरकारले कोरोना संक्रमितका लागि रेमडिसिभिर नामक औषधि चाहिएमा चिकित्सकको प्रेस्क्रिप्सन र परिचयपत्र सहित आएर लिन सकिने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार एक सूचना जारी गर्दै रेमडिसिभिर चाहिएमा आयन हेल्थकेयर कुपण्डोलबाट लिन सकिने जानकारी गराएका हुन् । सूचनामा सम्पर्क व्यक्तिहरूको फोन नम्बर समेत उपलब्ध गराइएको छ । रेमडिसिभिर प्रतिभाइल ४ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने सूचनामा उल्लेख छ । हेर्नुहोस्, सूचना :

सम्बन्धित सामग्री

एमालेका पाँच प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व

एमालेले प्रदेश सम्पर्क कमिटीहरूको अधिवेशन सुरु गरेको छ । आइतबारसम्म पाँच प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएको छ । सात भौगोलिक र एक उपत्यकाविशेष गरी आठ प्रदेशको अधिवेशन सकिएलगत्तै एमालेले गैरभौगोलिक क्षेत्रअन्तर्गत पर्ने...

आवेदनबारे र अप्वाइन्टमेन्ट तय गर्न युएससीआईएसँग सम्पर्क गर्ने उचित उपाय के हो ?

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गर्न निकै मुस्किल हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । यसैलाई मध्यनजर गरेर युएससीआईएसले सम्पर्क केन्द्र सहित एजेन्सीमा झण्डै ४४ सय पदपूर्ति गर्दैछ । युएससीआईएसमा सम्पर्क गर्ने पहिलो तरिका अनलाइन टुल हो । सुरुमा सधैं युएससीआईएसको वेबसाइटमा आफूले खोजेको जानकारी सार्वजनिक रूपमा उपलब्ध भए नभएको हेर्नुपर्छ । कैयन प्रश्नहरुको […]

हुम्लाको लिमी सञ्चार सम्पर्क बिहीन

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी चार दिनयता सञ्चार सम्पर्क बिहीन भएको छ । लिमीमा सम्पर्क गर्ने माध्यम नेपाल टेलिकमको फोन र वर्ल्डलिंकको इन्टरनेट सेवा अबरुद्ध भएपछि सम्पर्क बिहीन भएको हो । लिमीका तीन मध्ये दुई गाउँमा नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा थियो । कार्यालयको काम धेरै पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनै छोडेको […]

प्रकाशमान सिंहले खोले सम्पर्क कार्यालय

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन् । नेता सिंहले सिंहदरबारको पश्चिम गेट नजिक ट्राफिक कार्यालयसँगै सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन् । सम्पर्क कार्यालय सन्चालनबारे जानकारी दिन आयोजित कार्यक्रममा नेता सिंहले घरमा भेटघाट गर्नुभन्दा यहाँ सजिलो होस् भनेर सम्पर्क कार्यालय खोलिएको बताए । […]

प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी सिंहले सम्पर्क कार्यालय खोलेका हुन् । महाधिवेशन आउन चार दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मूल गेटअगाडि यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका छन् । कार्यालयबाट प्रकाशमानले मंगलबार बिहान ८ बजेदेखि कार्यकर्तासँग भेटघाट सुरु गर्नेछन् । […] The post प्रकाशमानले खोले सम्पर्क कार्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हङकङमा एमनेष्टी इन्टरनेशनलको सम्पर्क कार्यालय बन्द

एजेन्सी । एमनेष्टी इन्टरनेशनलले हङकङमा रहेको आफ्नो सम्पर्क कार्यालय बन्द गरेको छ । हङकङले हालै जारी गरेको राष्ट्रिय सुरक्षा कानूनका कारण आफ्नो सम्पर्क कार्यालय बन्द गरेको एमनेष्टीले जनाएको छ । चीनले लागू गरेको नयाँ कानूनका कारण मावनअधिकारसम्बन्धी गतिविधि सञ्चालन गर्न असहज भएकाले एमनेष्टीको कार्यालय बन्द गर्नुपरेको मानवअधिकारवादी संघ संस्थाहरुले जनाएका छन् । एमनेष्टीले ४० वर्षदेखि […]

भालुबाङमा खुल्यो मुख्यमन्त्रीको सम्पर्क कार्यालय

२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे । सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार […]

मुवाँथाईको बेलायत र जापानमा सम्पर्क मञ्च

नेपाल राष्ट्रिय मुवाँथाई संघले थप दुई देशमा सम्पर्क मञ्च विस्तार गरेको छ ।  साउन १ गते बसेको संघको बैठकले बेलायत र जापानमा सम्पर्क मञ्च विस्तार गर्ने निर्णय गरेको संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । सुरज कार्की र तेजबहादुर लामाको अध्यक्षतामा क्रमशः नेपाल–बेलायत र नेपाल–जापान मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको छ । दुवै पूर्व खेलाडी हुन् । यसअघि नेपाल–अस्ट्रेलिया तथा नेपाल–अमेरिका मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको थियो । अस्ट्रेलियामा प्रफुल श्रेष्ठ तथा अमेरिकामा मनीष थापालाई अध्यक्षको ज...

स्थानीय तहको सम्पर्क पुस्तीका प्रकाशित

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहका प्रमुख व्यक्तिहरूको सम्पर्क नम्बरसहितको पुस्तीका प्रकाशित गरेको छ । मन्त्रालयले गाउँपालिका, नगरपालिका,जिल्ला समन्वय समितिका राजनीतिक तथा प्रशासनिक प्रमुखहरूको नाम र मोबाइल नम्बरसहित पुस्तिका प्रकाशन गरेको हो । उक्त पुस्तिकामा मन्त्रालय तथा मातहतका विभागहरूको सम्पर्क नम्बरसमेत उल्लेख छ । सम्पर्क गर्न सहज होस् भन्ने […]

मुख्यमन्त्रीले बिर्सिए धनकुटाको सम्पर्क कार्यालय

विराटनगर । प्रदेश १ सरकारले दुई वर्षअघि पहाडी जिल्ला धनकुटालाई सम्पर्क राजधानी तोक्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोले पनि उक्त कार्यालयको उपयोगिता अहिलेसम्म देखिएको छैन ।मुख्यमन्त्री शेरधन राई दुई वर्षयता दुई पटकमात्र सम्पर्क कार्यालयमा पुगेका छन् । प्रदेश सरकारका प्रमुख सचिव र सचिवहरु पनि पातलो रुपमा सम्पर्क कार्यालयमा पुग्ने गरेका छन् ।तत्कालीन समयमा सम्पर्क कार्यालय उद्घाटन गदै मुख्यमन्त्री राईले धनकुटालाई सहायक राजधानीको रुपमा विकास गर्ने बताएका थिए । उनले सम्पर्क कार्यालयलाई स्रोत सम्प