एजेन्सी । एमनेष्टी इन्टरनेशनलले हङकङमा रहेको आफ्नो सम्पर्क कार्यालय बन्द गरेको छ । हङकङले हालै जारी गरेको राष्ट्रिय सुरक्षा कानूनका कारण आफ्नो सम्पर्क कार्यालय बन्द गरेको एमनेष्टीले जनाएको छ । चीनले लागू गरेको नयाँ कानूनका कारण मावनअधिकारसम्बन्धी गतिविधि सञ्चालन गर्न असहज भएकाले एमनेष्टीको कार्यालय बन्द गर्नुपरेको मानवअधिकारवादी संघ संस्थाहरुले जनाएका छन् । एमनेष्टीले ४० वर्षदेखि […]