मुवाँथाईको बेलायत र जापानमा सम्पर्क मञ्च

नेपाल राष्ट्रिय मुवाँथाई संघले थप दुई देशमा सम्पर्क मञ्च विस्तार गरेको छ ।  साउन १ गते बसेको संघको बैठकले बेलायत र जापानमा सम्पर्क मञ्च विस्तार गर्ने निर्णय गरेको संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । सुरज कार्की र तेजबहादुर लामाको अध्यक्षतामा क्रमशः नेपाल–बेलायत र नेपाल–जापान मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको छ । दुवै पूर्व खेलाडी हुन् । यसअघि नेपाल–अस्ट्रेलिया तथा नेपाल–अमेरिका मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको थियो । अस्ट्रेलियामा प्रफुल श्रेष्ठ तथा अमेरिकामा मनीष थापालाई अध्यक्षको ज...

सम्बन्धित सामग्री

निसानले विद्युतीय कार उत्पादनका लागि बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्ने

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा एक अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत सरकारले कुल करोडौं पाउन्ड सहयोग गर्ने सहमति जनाएको छ । निसान योकोहामा, कानागावा प्रिफेक्चर, जापानमा मुख्यालय रहेको जापानी …

जेलेन्स्की व्यक्तिगतरुपमै जी-७ सम्मेलनमा सहभागी हुने

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्तिगतरुपमा जापानमा हुने ग्रुप अफ सेभेन (जी-सेभेन) को सम्मेलनमा सहभागी हुने भएका छन् । सीएनएनले युक्रेनी श्रोतलाई उदृत गर्दै जेलेन्स्की व्यक्तिगतरुपमा जी-७ को सम्मेलनमा सहभागी हुन लागेको जनाएको छ । जी-७ देशहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको ...

जेलेन्स्की व्यक्तिगतरुपमै जी-७ सम्मेलनमा सहभागी हुने

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्तिगतरुपमा जापानमा हुने ग्रुप अफ सेभेन (जी-सेभेन) को सम्मेलनमा सहभागी हुने भएका छन् । सीएनएनले युक्रेनी श्रोतलाई उदृत गर्दै जेलेन्स्की व्यक्तिगतरुपमा जी-७ को सम्मेलनमा सहभागी हुन लागेको जनाएको छ । जी-७ देशहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको ...

जापानमा नेपाली उत्पादन विस्तार गर्दै ‘आन्भी मार्केटप्लेस’

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन् । अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ ।यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा […]

एम्वासडर कप क्रिकेटमा नेपाली टिमले सहभागिता जनाउने

जापानमा विगत ३ वर्षदेखि संचालन हुँदै आएको एम्वासडर कप क्रिकेट प्रतियोगितामा यस पटक पनि नेपाली टिमले सहभागिता जनाउने भएको छ । अक्टोवर ३० र ३१ तरिक हुने प्रतियोगितामा नेपाल सहित आठ देशले सहभागिता जनाउने छन् । जसमा भारत, अष्ट्रेलिया, बंगलादेश, बेलायत, न्यूजिल्याण्ड, श्रीलंका र जापानको टिमले समेत प्रतिस्पर्धा गर्ने छन् । सन २०१८ बाट संचालन …

जापानमा भाइरसको नयाँ स्ट्रेन भेटियो, ब्राजिलबाट पुग्यो

अमेरिका र बेलायतमा भ्याक्सिनेसन सुरु भइसकेको छ । भारतमा पनि यसै हप्तादेखि खोप अभियान सुरु हुनेछ । यस्तै कोरोनाको लगातार स्वरुप (म्युटेशन) फेरिरहेको छ । अब जापानमा भाइरसको नयाँ स्वरुप भेटिएको छ । यो ब्राजिलबाट जापान पुगेको हो । यो स्ट्रेन बेलायत र दक्षिण अफ्रिकामा भेटिएको पछिल्लो स्ट्रेनभन्दा भिन्न छ । जापान सरकारका अन...

जापानमा भेटियो कोरोनाको नयाँ स्ट्रेन

कोरोनाभाइरस लगातार नयाँ रूप धारण गर्दै थप संक्रामक हुँदै गइरहेको छ ।  बेलायत र दक्षिण अफ्रिकापछि जापानमा पनि कोरोनाको नयाँ म्युटेन्ट स्ट्रेन फेला परेको छ ।  ब्राजिलबाट फर्केका चारजनामा यो नयाँ स्ट्रेन देखिएको बताइएको छ ।    निक्केई एसियामा आएको समाचारअनुसार, संक्रमित यात्रीहरू ब्राजिलबाट जापानको हनेदा शहरको एयरपोर्टमा ओर्लेका थिए । उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरिएको छ । त्यसको परिणाम पोजिटिभ आएको छ ।  संक्रमितहरूलाई सास लिन गाह्रो परेको, ज्वरो आएको र गलामा समस्या देखिएको...

ग्लोबल आईएमई बैंकले अस्ट्रेलियामा शाखा खोल्ने

काठमाण्डौ – नेपालमा भर्खरै २ ठूला बैंक मर्ज गरेको ग्लोबल आईएमई बैंकले अस्ट्रेलियामा शाखा खोल्ने भएको छ ।    अष्ट्रेलियाको सिड्नीमा भएको कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र ढकालले अब विदेशमा शाखा खोलिने बताउनु भयो । उहाँले अहिले स्ट्रेलिया लगायत भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आ...