एमालेका पाँच प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व

एमालेले प्रदेश सम्पर्क कमिटीहरूको अधिवेशन सुरु गरेको छ । आइतबारसम्म पाँच प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएको छ । सात भौगोलिक र एक उपत्यकाविशेष गरी आठ प्रदेशको अधिवेशन सकिएलगत्तै एमालेले गैरभौगोलिक क्षेत्रअन्तर्गत पर्ने...

सम्बन्धित सामग्री

समाजवादी बैठक : ५० नकटेका ५० प्रतिशत नेतालाई केन्द्रीय कमिटीमा समेट्नुपर्ने

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन्।बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन्। बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउ

महासंघको बागमती प्रदेश कमिटीमा कार्कीको नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद) – सीताराम कार्कीको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी सर्वसम्मत चयन भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी चयन गरेको नेपाल खेलकुद महासंघले जनाएको छ । भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि […]

३७ जिल्ला र दुई विशेष जिल्लामा एमालेकाे नयाँ नेतृत्व, कहाँ-काे?

नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेष जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेकाे छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । त्यसबाहेक मजदुर विशेष र  पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएकाे छ । कुन जिल्लामा काे अध्यक्ष ?१. झापा- दीपक कार्की २. पाल्पा-धनेन्द्रराज घिमिरे ३. दाङ-हुकुमबहादुर बस्नेत ४. डोल्पा-शेरबहादुर बुढा ५. सल्यान- गोविन्द पुन ६. बर्दिया-

नेतृत्व चयनका लागि माओवादीको स्थायी कमिटीमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटीको बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनुअघि प्रचण्डले नेताहरुसँग छलफल थालेका हुन्। बन्दसत्रमा २५…

३० वर्षदेखि एकछत्र नेतृत्व

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ । तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक […]

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई कास्कीका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन ।मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अध्यक्षका आकाङ्क्षीबीचमा सहमति नजुट्दा नेतृत्व चयन गर्न अप्ठ्यारो परेको हो ।माओवादीको सबै पालिका कमिटीमा ने

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयन गर्न सकस

कास्की– नेकपा माओवादी केन्द्रलाई कास्कीका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन । मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित […]

भीम रावलको घोषणा : आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने

काठमाडौं। नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन्।अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले आफू त्यो पदमा विजयी नभए स्वतहः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन्। मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले केन्द्रिय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्याउदै त्यसमा सपथ लिन नसक्ने स्पष्ट पारेका छन्।

एमाले वडा र पालिका अधिवेशनबाट ३५ प्रतिशत महिला नेतृत्व

सिमकोट – हालै सम्पन्न नेकपा एमालेको वडा र गाउँपालिका अधिवेशनबाट ७० प्रतिशत युवा नेतृत्व र पार्टी कमिटीमा आएका छन्। नयाँ युवाको चाहना पार्टीप्रति आकर्षण बढ्दै गएकाले नेतृत्वमा पुग्न सफल भएका हुन्। एमाले हुम्लाका अध्यक्ष दलबहादुर रावलले केही दिनअगाडि सम्पन्न भएका ४३ वटा वडा र सात वटा गाउँपालिकाका कमिटीमा ३५ प्रतिशत महिना पार्टी कमिटीमा आउन सफल […]

दाङमा वडा तथा नगरमा सर्वसम्मत रूपमा एमालेको नयाँ नेतृत्व

दाङ :  नेकपा एमालेले जिल्लाका १ सय वडा र १० वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।दशौँ अधिवेशनअन्तर्गत शनिबार वडा कमिटीमा सर्वसम्मतले नेतृत्व चयन गरेको थियो भने मंगलबार नगर तथा पालिकामा पनि सर्वसम्मतले नेतृत्व चयन भएको पार्टीले जनाएको छ।नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार वडा तथा नगरमा सर्वसम्मतले चयन गरिएको हो।तुलसीपुर उपमहानगरपालिकाका अध्यक्षमा माधव वली चयन भएका छन्। उनको नेतृत्वमा ८५ सदस्यीय कमिटी गठन गरिएको छ। उपाध्यक्ष लक्ष्मण चौधरी, सचिवमा रूपबहादुर खत्री, उपसचिवमा युवा करा